INSEC Online

📅 २०८३ असार १५

समाचार

इन्सेक प्रतिनिधिको सहजिकरणमा स्थानीय तहको मानव अधिकार कार्ययोजनाको मस्यौदा पारित

कालिका गाउँपालिकामा इन्सेक जिल्ला प्रतिनिधि तथा मस्यौदा समितिका सदस्यहरूको सहजिकरणमा तयार भएको मस्यौदाको आधारमा कार्ययोजना कार्यपालिका बैठकबाट पारित भएको छ । इन्सेकका रसुवा जिल्ला प्रतिनिधि हेमानथ खतिवडा र सामुदायिक विकास

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जेठाजुलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १३

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १४ गते)

चैत १४ गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार १

डाँडाफया स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्यचौकीमा एक सातादेखि स्वास्थ्यकर्मी नभएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । विभिन्न रोगका उपचारका लागि आएका सेवाग्राही स्वास्थ्यचौकीमा ताला लगाएर बन्द कार्यालय देखेपछि त्यतिकै फर्कन बाध्य

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै गोलबजार नपा–१० का ३८ वर्षीय दशैया भन्ने खडकबहादुर आलेलाई जिल्ला अदालत सिरहाले चैत १३ गते १० वर्ष कैद तथा ५० हजार रुपियाँ

बाल यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद सजायको फैसला

९ वर्षीया झड्केलो छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–५ निवासी ६२ वर्षीय पुरुषलाई बाल यौन दुव्र्यवहार गरेको कसुरमा जिल्ला अदालतले ६ महिना कैद र ५० हजार जरिवाना हुने फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–६ आर्दशनगरका ६० वर्षीय कल्लु दमाईलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते खेतमा एक्लै घाँस

मानव अधिकार सहायता कक्षले निःशुल्क कानुनी परामर्श दिनु पर्नेमा जोड

मानव अधिकार सहायता कक्षले  निःशुल्क कानुनी परामर्श दिनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना र डिसिएको सहकार्यमा चैत १४ गते आयोजित

माडीको कुसुमखोला क्षेत्रमा पुनः बसोबास गर्न बनाइएका गोठ तथा टहराहरूमा निकुञ्ज प्रशासनद्वारा आगजनी

माडी नगरपालिका–९ स्थित कुसुमखोला क्षेत्रमा हालै बनेका गोठ तथा टहराहरूमा ०७८ चैत १३ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको छ । मकवानपुर र चितवनका पहाडी क्षेत्रबाट बसाईं सरी

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरी २२ वर्षदेखि फरार रहेका कसुरदार भीमदत्त नगरपालिका–१० का ४४ वर्षीय किशन महरालाई प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा चैत १३ गते गिरफ्तार गरेको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ दुबिहवाका ३७ वर्षीय घनश्याम चमारलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते विवाहको प्रलोभन देखाएर बलात्कार

बाल सुधार गृहलाई बाल मैत्री सुधार गृह बनाउन पहल गर्छुः प्रमुख जिल्ला अधिकारी पाण्डे

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बाल सुधार गृहलाई बाल मैत्री सुधार गृह बनाउन पहल गर्ने बताउनु भएको छ । हेटौँडा उपमहानगरपालिका–१९ स्थित थानाभर्‍याङमा रहेको बाल सुधार गृहको अनुगमनका लागि

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वार्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाउँपालिका–४ का ६० वर्षीय तिलक शाहीलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बाख्रा चराउन गएको बेलामा

मधेस प्रदेश सरकारद्वारा ‘सहिद’ परिवारलाई १ लाख रुपियाँ राहत प्रदान

माओवादी द्वन्द्वकालिन समयमा मधेस प्रदेशका मृत्युवरण गरेका ‘सहिद’ का परिवारलाई मधेस प्रदेश सरकारले चैत १३ गते १ लाख रुपियाँका दरले आर्थिक सहयोग गरेका छन् । जनकपुरधामस्थित मधेस भवनको सभा हलमा

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, १८ सय ७७ ओटा मतदानस्थल र ४ हजार बढी मतदान केन्द्र

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशभर १

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–३ सगरहवाका २२ वर्षीय प्रदिप कुमाललाई चैत १२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय आफन्तलाई चैत १३  गते गिरफ्तार  गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडितले चैत १३ गतृ इलाका

सांसद कुटपिट घटनाका आरोपित गिरफ्तार

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद ४८ वर्षीय प्रमोद साह इश्वरपुर नगरपालिका–६ स्थित इश्वरपुर बजारमा चैत १२ गते कुटपिटबाट घाइते भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङ जिल्ला जलामुखी गाउँपालिका–४ मैदी घरभई भक्तपुर नगरपालिका–६ डेकोचा बस्ने २२ वर्षीय राज परियारलाई प्रहरीले ०७८ चैत १२ गते राती गिरफ्तार गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १३ गते)

चैत १३ गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ७