INSEC Online

📅 २०८३ असार १५

समाचार

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरीगञ्ज गाउँपालिका–२ का ४५ वर्षीय सूर्यबहादुर पौडेललाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको वैशाख ६ गतेको इजलासले

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहका जनप्रतिनिधिहरूको निर्वाचन सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ

जनप्रतिनिधिले मनोनयन अगाडि राजीनामा गर्नुपर्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहका जनप्रतिनिधिका लागि हुने चुनावमा भाग लिने बहालवाला जनप्रतिनिधिले उम्मेदवारी मनोनयन अगाडि राजीनामा दिनुपर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधिसद्वय तेजबहादुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला गौरादह नगरपालिका घर भइ महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई प्रहरीले ०७९ वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित

स्थानीय तहका उम्मेदवार बन्न चाहिने आवश्यक कागजातको मापदण्ड सार्वजनिक

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको जनप्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी दिन चाहिने कागजपत्रको मापदण्ड सार्वजनिक गरेको छ । आयोगद्वारा ०७९ वैशाख ६ गते जारी मापदण्डमा स्थानीय तहको गाउँपालिका

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

१६ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४६ वर्षीय बाबुलाई जन्मकैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख ५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै

बालविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको आरोपमा १७ वर्षीय बालकविरुद्ध प्रहरीले ०७९ वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । बालविवाह गर्ने बालकविरुद्ध ०७९ वैशाख ५

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)

वैशाख ६ गते १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३

बलात्कारका घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिका बलात्कारको आरोपमा ४९ वर्षीय आफन्तलाई प्रहरीले ०७९ वैशाख ५ गते बागमती गाउँपालिका–८ बाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आफन्तबाटै बलात्कार हुँदै आएको भन्दै पीडित पक्षले ०७९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ का ४० वर्षीय सन्तोष जोशीलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ५ गते बलात्कार गरेको आरोपमा

कार्यकारी पदमा महिला हुनुपर्ने माग गर्दै राजनीतिक दललाई ध्यानाकर्षणपत्र

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यकारी पद महिला हुनुपर्ने माग गर्दै जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई इन्सेकलगायत अधिकारकर्मी तथा राजनीतिक दल आबद्ध महिला सङ्गठनका प्रतिनिधिहरूले वैशाख ५ गते

जातीय विभेद गरी कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–४ का ४५ वर्षीय श्रीमोर सुनारलाई जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय दलबहादुर शाहीलाई वैशाख ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ बोगडियाका ३० वर्षीय भल्लु मल्लाहलाई वैशाख ४ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको

विद्यालयमा कक्षाकोठा अभाव, खुल्ला चौरमा परीक्षा दिँदै विद्यार्थी

कक्षा कोठा अभाव भएपछि बनगाड कुपिण्डे नगरपालिकास्थित त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराका विद्यार्थीले खुल्ला चौरमा बसेर वार्षिक परीक्षा दिनु पर्ने बाध्यता रहेको छ । विद्यार्थी बस्ने कक्षाकोठा नहुँदा विद्यार्थीले खुल्ला

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)

वैशाख ५ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोरखा जिल्ला गण्डकी गाउँपालिका–१ घर भइ हाल चामे बस्ने ४२  वर्षीय विरबहादुर श्रेष्ठलाई  वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

६ महिना वितिसक्दा समेत राहत पाउन नसकेको बाढी प्रभावित कृषकहरुको गुनासो

अविरल वर्षाका कारण आएको बाढीका कारण धानबाली नष्ट भएको ६ महिना वितिसक्दा समेत प्रदेश सरकार र स्थानीय तहबाट कुनै प्रकार सहयोग तथा राहत पाउन नसकेको जिल्लाका बाढी प्रभावित कृषकहरुले गुनासो

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ  वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार निवासी ४८ वर्षीय चन्द्रिका शाहलाई वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–४ का २७ वर्षीय सञ्जय सुनारलाई भैरवस्थानबाट वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको भन्दै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३५ वर्षीय दिपेन्द्र याम्फु राईलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ चैत २१ गते