मुक्त कमैया शिविरमा आगजनी, ७३ ओटा घर जलेर नष्ट
कैलारी गाउँपालिका–७ विपद्पुरस्थित मुक्त कमैया शिविरमा भएको आगजनीबाट ७३ घर जलेर नष्ट भएका छन् । वैशाख ११ गते गहुँको नलमा लगाएको आगो दिउँसो गाउँमा सल्किएपछि ७३ घर जलेर नष्ट भएको
कैलारी गाउँपालिका–७ विपद्पुरस्थित मुक्त कमैया शिविरमा भएको आगजनीबाट ७३ घर जलेर नष्ट भएका छन् । वैशाख ११ गते गहुँको नलमा लगाएको आगो दिउँसो गाउँमा सल्किएपछि ७३ घर जलेर नष्ट भएको
चंखेली गाउँपालिका–५ नेप्का घर भई नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकको हुम्ला जिल्ला सम्वाददता ३१ वर्षीय नरजन तामाङलाई ताँजाकोट गाउँपालिका–४ गल्लावाडाका २६ वर्षीय पशुपति सन्ज्याल, २८ वर्षीय नरप्रसाद सन्ज्याल र
सहीदभूमि गाउँपालिका–६ बरबोटेकी २३ वर्षीया दीपशिखा राईको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय पति विनय राईलाई वैशाख ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा वैशाख ७
निर्वाचन आयोगले वैशाख १० गते एक विज्ञप्ति जारी गरी समय व्यवस्थापनका लागि दुई दिन उम्मेदवारको मनोनयनका लागि छुट्याएको जानकारी दिएको छ । आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन
चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ ले स्थानीय निर्वाचनको सम्मुखमा स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको १ सय १० थान साडी प्रहरीले बरामद गरेको छ । नगरापालिकाको ८ नम्बर वडाले वैशाख ९
वैशाख १० गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय
कास्की जिल्लामा क्रियाशिल राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग बारे निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), अनौपचारिक क्षेत्र
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला बेनी नगरपालिका–४ घर भइ हाल जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २२ वर्षीय सन्देश छिनाललाई वैशाख ९ गते गिरफ्तार गरेको छ । पीडितलाई
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–८ सित्तल छायाँका १७ वर्षीय बालकलाई वैशाख ९ गते गैडहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७८ पुस २४
इन्सेकले स्वच्छ, निश्पक्ष र भयरहित निर्वाचनका लागि वैशाख १० गते सार्वजनिक अपिल गरेको छ । ‘लोकतन्त्रमा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन आवश्यक छ ।’–जारी अपिलमा भनिएको छ । पञ्चायतकालमा
राजनीतिक परिवर्तनका लागि लडेका व्यक्तिहरूको अधिकार कुण्ठित हुँदासम्म मानव अधिकारको प्रत्याभूति नहुने लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशद्वारा वैशाख ९
वैशाख ९ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार १ सय
दुई जना महिलालाई भारतको दिल्लीमा लगेर बिक्री गरेको कसुरमा जिल्ला अदालतले दुप्चेश्वर गाउँपालिका–१ की ३३ वर्षीया सरस्वती तामाङ भन्ने जेर्कुमेन्दो तामाङलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला
निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षणका लागि ४४ ओटा राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन
हनुमाननगर कङ्कालीनी नगरपालिका–७ की दुई वर्षीया प्रमिलाकुमारी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीया आमा रानीदेवी मण्डललाई वैशाख ८ गते गिरफ्तार गरेको छ । जन्मकैदको सजाय पश्चात ‘फरार’ रहेकी आरोपितलाई
पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा ०७९वैशाख ८
वैशाख ८ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८३ ओटा
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोडैतानगरपालिका–८ सिसौटियाका २१ वर्षीय रामानन्द राय यादवलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बलात्कार गरेर आरोपित भागेको भन्दै पीडितले चैत
गोली लागेर घाइते भएकी बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित समशेर दल गणमा कार्यरत महिला सैनिक झापा जिल्ला झापा जिल्ला गौरादह नगरपालिका– १ की २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा वैशाख ८
नाम्खा गाउँपालिकाको–६ लिमीका ६० जना बालबालिका टाइफाइड रोग विरुद्धको खोप लगाउनबाट वञ्चित भएका छन् । गाउँपालिकाभरि नै १ हजार १ सय १० जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने भनिएता