बाबु हत्या घटनाका आरोपित गिरफ्तार
बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा वासुदेव कार्कीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले अंशसम्बन्धी विवादमा वैशाख १ गते ढुङ्गामा पछारेर
बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा वासुदेव कार्कीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले अंशसम्बन्धी विवादमा वैशाख १ गते ढुङ्गामा पछारेर
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–४ फरदवाका २२ वर्षीय आदेश पटेललाई चैत २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २७ गते यौन
वैशाख १ गते तीन जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २
गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ०७७ /०७८ मा दर्ता भएका १ सय ३६ ओटा मुद्दाहरुमा १ सय ३६ ओटा मुद्दा फैसला भएको
जिल्ला कारागार पर्वतमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले माग गरेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले चैत ३० गते
पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपाङ्रगता भएका, एकल महिला तथा दलित बालबालिकाले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । उक्त वडाका ३ सय
जिल्लामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोभिड–१९ सङ्रक्रमणका वेला काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ प्रतिशतदेखि शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरे
चैत ३० गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३
०७८ माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णयपछि सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहमा ०७९ वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा १
इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत ३० गते मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका विषयमा मानव अधिकार रक्षकहरूसँग छलफल गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज
तीन वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सरावल गाउँपालिका– ४ का ३२ वर्षीय राजकुमार केवटलाई चैत २८ गते २५ वर्ष कैद फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १ का ३ सय ३१ ओटा मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८ ओटा सम्वेदनशील र ७ सय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–५ चोकमागुका ४४ वर्षीय बाबुलाई चैत २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले
आठ वर्षीया बालिकालाई चैत २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा त्रिवेणी गाउँपालिका–५ डाँडासल्लेका ४१ वर्षीय भुपबहादुर कामीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लुहाममा चैत २८ गते लिखित उजुरी दिएको छ
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित बहुप्राविधिक शिक्षालयमा प्रिन्सिपल पदमा कार्यरत ३२ वर्षीय इन्द्रप्रसाद आचार्यलाई चैत २९ गते गिरफ्तार
सानीभेरी गाउँपालिका–११ र चौरजहारी नगरपालिका–१३ र १४ का लागि निर्माणाधीन खानेपानी योजनाले पूर्णता नपाउँदा स्थानीयबासी खानेपानीको चरम समस्यामा परेका छन् । योजना अन्तर्गत चौरजहारीका १३ र १४ नम्बर वडा र
कमलामाई नगरपालिकाको सहयोगमा निर्माण गरिएको सेफ हाउस (महिला सुरक्षा भवन) ०७८ चैत २९ गतेदेखि सञ्चालनमा आएको छ । हाल सो सेफ हाउसमा १४ जना हिंसा पीडित महिलालाई राखिएको छ ।
निर्वाचन आयोग स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एक जना उम्मेदवार उठाउँदा महिला उम्मेदवार मनोनयन गर्नुपर्ने प्रावधानबाट पछि हटेको छ । राजनीतिक दलले स्थानीय तहमा प्रमुख वा उप्रमुखका उम्मेदवारमा एक जना
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले समृद्ध मुलुकबाट मात्रै मानव अधिकारका विषयहरू सुनिश्चित हुने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले ०७८ चैत २९ गते हेटौँडामा
चैत २९ गते २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८