स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको आग्रह
स्थानीय तहका जनप्रतिनिधिका लागि ०७९ वैशाख ३० गते हुने निर्वाचनमा महिलाहरूको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्पूर्ण राजनीतिक दलहरूलाई अनुरोध गरेको छ । नेपालको संविधानको धारा ३८





