राप्रपाका जिल्ला अध्यक्षको घरमा तोडफोड
राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा ०७९ वैशाख ३ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । तोडफोडबाट खरालको भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित घरको झ्यालका सिसाहरू
राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा ०७९ वैशाख ३ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । तोडफोडबाट खरालको भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित घरको झ्यालका सिसाहरू
विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका -४ ढुङ्रग्रेबासमा बालककाे मृत्यु भएकाे घटनाकाे छानबिन माग गर्दै ०७९ वैशाख ४ गते बिहानैदेखि पीडित पक्षको विरोधका कारण राजमार्ग अवरुद्ध भएको छ । फिक्कल गाउँपालिका-१
वैशाख ४ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २
बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रन्चुला साउदलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले भिमदत्त नागरपालिका–७ हल्दुखालका ६० वर्षीय धर्मानन्द भट्ट र भिमदत्त नगरपालिका–१ बराकुण्डाका नारायण भट्टलगायत सात जनालाई वैशाख ३
वैशाख ३ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १
छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेका बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका दुईजना शिक्षकलाई प्रहरीले ०७९ वैशाख २ गते गिरफ्तार गरेको छ । प्रहरीले यौन दुर्व्यवहार घटनाका आरोपित ५१ वर्षीय लोकबहादुर विक
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-३ मङ्गलवारेका ३० वर्षीय दिलबहादुर खातीलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ चैत १९ गते बलात्कार गरेको
वैशाख २ गते १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका–७ का ४० वर्षीय सुनिल तामाङलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ चैत १५ गते बलात्कार गरेको
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका–१ पगनाथका ५० वर्षीय चन्द्रबहादुर थापालाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २८ गते बलात्कार गरेको भनी पीडित
जहदा गाउँपालिका–७ की ३२ वर्षीया पानो टुडुको ३३ वर्षीय पति नारायण सोरेनको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ३३ वर्षीय पति नारायण सोरेनले मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी
झुम्का कारागारमा कैदीबन्दीबिच ०७८ चैत ३० गते झडप भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसारमा झडपमा २५ जना कैदी घाइते भएका छन् । कारागारको बी ब्लकमा रहेका कैदीबन्दीको
बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा वासुदेव कार्कीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले अंशसम्बन्धी विवादमा वैशाख १ गते ढुङ्गामा पछारेर
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–४ फरदवाका २२ वर्षीय आदेश पटेललाई चैत २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २७ गते यौन
वैशाख १ गते तीन जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २
गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ०७७ /०७८ मा दर्ता भएका १ सय ३६ ओटा मुद्दाहरुमा १ सय ३६ ओटा मुद्दा फैसला भएको
जिल्ला कारागार पर्वतमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले माग गरेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले चैत ३० गते
पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपाङ्रगता भएका, एकल महिला तथा दलित बालबालिकाले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । उक्त वडाका ३ सय
जिल्लामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोभिड–१९ सङ्रक्रमणका वेला काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ प्रतिशतदेखि शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरे
चैत ३० गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ६ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३