एक वर्षअघि काम गरेको पारिश्रमिक नपाउँदा कामदार मर्कामा
चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणमा गत वर्ष काम गरेका कामदारहरूले हालसम्म पनि पारिश्रमिक नपाउँदा मर्कामा परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा उक्त विद्यालयमा





