INSEC Online

📅 २०८३ असार १३

समाचार

शिशु हत्या घटनाका कसुरदार नौ वर्षपछि गिरफ्तार

नवजात शिशु हत्या घटनामा अदालतबाट जन्मकैद सजाय तोकिएका भोजपुर नगरपालिका-४ सिद्धेश्वरका ४३ वर्षीय प्रेमकुमार राउतलाई प्रहरीले काठमाडौं  महानगरपालिका- ९ गौशलाबाट भदौ २० गते गिरफ्तार गरेको छ । एक जना महिलासँग

बेचबिखन घटनाका आरोपित गिरफ्तार

करैयामाई गाउँपालिका–३ गालोपाटीका ४५ वर्षीय देवेन्द्रप्रसाद केशरीलाई अपहरण गरी भारतमा लगी बिक्री गरेको आरोपमा प्रहरी चौक गंजभवानीपुरको प्रहरीले करैयामाई गाउँपालिका–३ का ५० वर्षीय शत्रुधन साह कानुलाई महागढीमाई नगरपालिका–१० गजंभवानीपुरबाट भदौ

सिटामोल र जीवनजल अभावका कारण सर्वसाधारण मर्कामा

तिलाठी कोइलाडी गाउँपालिकाको सबै स्वास्थ्य संस्थाहरूमा सिटामोल र जीवनजल जस्ता अति आवश्यक औषधिको अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् । गाउँपालिकाको एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ काठमाडौँ बस्ने ३२ वर्षीय पल शाह भनिने पुर्णविक्रम शाहलाई २ वर्ष

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिकाका–१ का २७ वर्षीय अनिष चौधरीलाई भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १६ गते धम्की दिएर

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २१ गते)

भदौ २१ गते १ सय ७७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९८ हजार १ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

मानव अधिकार आयोगसम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला काठमाडौँमा शुरु

इन्सेक, फोरम एशिया र आनीले संयुक्त रूपमा आयोजना गरेको मानव अधिकार आयोगसम्बन्धमा नागरिक समाजको परामर्शसम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला भदौ २१ गते काठमाडौँमा शुरू भएको छ । कार्यशालामा आफ्नो मन्तव्य

बालकको हत्या गरेको कसुरमा सात जनालाई कैदको फैसला

खडक नगरपालिका–१० का १५ वर्षीय सागर सरदारको हत्या गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सात जनालाई भदौ १९ गते कैद सजाय र जरिबानाको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का ६९ वर्षीय बिर्जलाल कोइरीलाई भदौ १९ गते घरबाट गिरफ्तार गरेकाे छ । पीडितलाई आरोपितले भदौ १० गते खेल्दै गरेको अवस्थामा

पारिश्रमिक कटौतीविरूद्ध बालविकास शिक्षकहरू आन्दोलित

विराटनगर महानगरपालिकाले बाल विकास शिक्षकले पाउँदै आएको पारिश्रमिक कटौती गरेको विरोधमा बालविकास शिक्षकहरू आन्दोलित भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी महानगरपालिकाले बाल विकास शिक्षकको मासिक पारिश्रमिकमा

डाक्टरको लापरवाहीले बालकको मृत्यु भएको आरोपमा आफन्तजनद्वारा अस्पतालमा तोडफोड

चन्द्रपुर नगरपालिका–७ बनबहुअरीका १० वर्षीय बालक दिपेश माझीको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतक बालकका आफन्तजनले चन्द्रपुर अस्पतालमा तोडफोड गरी क्षति पुर्‍याएका छन् । पीडितका बाबु

अधिकारकर्मीलाई मार्ने धम्की दिइएको घटनाका आरोपित गिरफ्तार

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई इन्सेक अनलाइनमा छापिएको समाचारको विषयमा मार्ने धम्की दिएको घटनाका आरोपित दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ घरभई हाल नेकपा एमाले कालिकोट जिल्ला पार्टी कार्यालय सचिव रहनु भएका

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी

भिमदत्त नगरपालिका–५ शुकासालकी २८ वर्षीया सन्जु नेपालीलाई भदौ १९ गते जातीय विभेद गरेको आरोपमा भिमदत्त नगरपालिका–१० गड्डा चौकीका ४५ वर्षीया पुजारी सहदेव भट्टका विरुद्ध पीडितले भदौ १९ गते जिल्ला प्रहरी

दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा के.आइ.सिंह गाउँपालिका–३ बासुदेबि दल्ल गाउँका करिब ४ सय घरपरिवारले समस्या झेल्नु परेको छ । विद्युत सेवा अवरुद्ध भएको दुई हप्ता वितिसक्दा समेत नेपाल

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिका–१५ गोबरैयाकी ४५ वर्षीया प्रेमलता चन्दलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति विरेन्द्र चन्दलाई भदौ २० गते गिरफ्तार गरेको छ । पीडित महिलाले आफूलाई कुटपिट

आठपहरिया समुदायमा बालबिवाह बढ्दो

धनकुटा नगरपालिका–८ सान्ताङस्थित सान्ताङ स्वास्थ्य चौकीमा आर्थिक ०७७-०७८ मा ४७ जना गर्भवती स्वास्थ्य परीक्षण र सुत्केरी हुन आएको तथ्याङ्क छ । यसमध्ये २६ जना बालिका २० वर्षमुनिकै उमेरमा आमा बनेको

उपाध्यक्ष बुढामाथि हातपातको आरोप, प्रशासनमा उजुरी

तिला गाउँपालिका उपाध्यक्ष ४१ वर्षीया गोरीकला बुढाले आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालय, जुम्लामा भदौ २० गते उजुरी दर्ता गर्नु भएको छ । आफु माथि हातपात गर्नेलाई आवश्यक कारबाही

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २० गते)

भदौ २० गते १ सय १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ९ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

दलित अधिकारका लागि सङ्गठित हुनुपर्नेमा जोड

दलित समुदायले आफ्नो अधिकार र पहिचानका लागि सङ्गठित भएर सङ्घर्ष गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । ‘दलित अधिकारः सबैको सरोकार’ भन्ने मूल नाराका साथ भदौ १९ गते आयोजित

प्रतिनिधि सभा तथा प्रदेश सभा ऐन २०७४ संशोधनसम्बन्धी विधयक प्रति निर्वाचन आयोगको ध्यानाकर्षण

केही नेपाल ऐन संशोधन गर्ने ऐनको माध्यमबाट प्रतिनिधि सभा तथा प्रदेश सभा ऐन २०७४ संशोधन विधयकमार्फत सङ्घीय तथा प्रदेश सभा सदस्यको कार्यकाल लम्ब्याउने गरी सरकारले संसद्मा पेस गरेको विधेयकप्रति निर्वाचन