स्थानीय तह निर्वाचन २०७९ः सुदूरपश्चिमका अधिकांश उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
स्थानीय तह निर्वाच २०७९ मा सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको मितिले ३०





