खानेकुरा अभावमा भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
बेनिघाट रोराङ गाउँपालिका-१० डुक्राङ्गका बालबालिका गरिबीले गर्दा खानेकुराकै अभावमा भोकै विद्यालय जान्छन् । बुबाआमा सँगै भएका बालबालिका बेलुका ज्याला मजदुरी गरेर ल्याएको केही अन्नपात भए सोही खानेकुरा बेलुका खाएको भरमा





