बलात्कार गरेको कसुरमा दुई वर्ष ६ महिना कैदको फैसला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले भदौ २९ गते गोदावरी नगरपालिका–१२ का १८ वर्षीय रामबहादुर नेपालीलाई दुई वर्ष ६ महिना कैदको फैसला गरेको छ । भदौ २९
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले भदौ २९ गते गोदावरी नगरपालिका–१२ का १८ वर्षीय रामबहादुर नेपालीलाई दुई वर्ष ६ महिना कैदको फैसला गरेको छ । भदौ २९
हलिया मुक्त गरेको १४ वर्ष वितिसक्दा समेत राज्यले पुनर्स्थापन तथा व्यवस्थापन नगरिदिएका कारण आफूहरु थप समस्यामा रहेको मुक्त हलियाहरुले गुनासो गर्नु भएको छ । राज्यबाट व्यवस्थित बसोबास तथा आयआर्जनका कार्यक्रमहरु
बालबालिकाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु ग¥यो । बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरेपनि
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सिराहा नपा–६ का ३० वर्षीय विशेस्वर मुखिया विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिएको छ । पीडित महिलालाई
मण्डनदेउपुर नगरपालिका–१० घर भई पनौती नगरपालिका–८ पीस होम पुनःस्थापना केन्द्रमा रहेका १६ वर्षीय सोहन श्रेष्ठको यातना दिएर हत्या गरेको आरोपमा पनौती नगरपालिका–८ मल्पी निवासी पुनःस्थापना केन्द्र सञ्चालक ३३ वर्षीय समीर
राष्ट्रिय मानव अधिकार आयोगका आयुक्तद्वय डाक्टर सूर्य ढुङ्गेल र मनोज दुवाडी सहितको टोलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अवलोकन तथा छलफल गरेको छ ।
त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत १ सय ४ जना करार कर्मचारीले एक वर्षको पारिश्रमिक नपाएको गुनासो गरेका छन । त्रिपुरासुन्दरी नगरपालिका–४ नम्बर वडा कार्यालयमा कार्यरत सव ओभरसियर होमबहादुर कठायतले आफुले ०७८ असोजदेखिको
सर्केगाड गाउँपालिकाले करारमा नियुक्त गर्ने कर्मचारीको छनोट प्रक्रियामा राजनीतिक पूर्वाग्रह गरेको भन्दै सत्तारुढ दल माओवादी केन्द्रले भदौ २३ गतेदेखि सर्केगाड गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । गाउँपालिकाको कार्यालयमा तालाबन्दी
ठूलीभेरी नगरपालिका–३ मा पर्ने रुपगाड खोला माथिको निमार्णधिन बेलिव्रिज पुलमा काम गर्दै आएका महिला कामदारले इन्सेकको पहलमा समान कामको समान ज्याला पाएका छन । रुकुम पश्चिमको आठवीसकोट नपा–४ गोतामकोटकी ४१
जिल्ला अदालत रुकुम पश्चिममा दर्ता भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । पछिल्लो समय जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्यामा बृद्धि भएको जिल्ला अदालतका निमित्त श्रेष्तेदार
२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–३ मिलनडाँडाका ३९ वर्षीय राजाराम सुनारलाई प्रहरीले ०७९ भदौ २७ गिरफ्तार गरेको छ । अपाङ्गता भएकी पीडित महिलालाई बाटोमा हिँडिरहेको
नवलपरासी पश्चिम अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा अस्पताल बिरामीहरू समस्यामा परेका छन् । आठ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएको अस्पतालमा एक जना मात्र विशेषज्ञ डाक्टर कार्यरत डाक्टर कार्यरत रहेका छन्
१३ र १७ वर्षीया दुई बालिकालाई ०७७ असार ३० गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत तनहुँले भानु नपा–३ माझिवनका ३३ वर्षीय रमेश तामाङलाई भदौ २९ गते १९ वर्ष कैदको फैसला
शैल्यशिखर नगरपालिका–१ बारिलकी ४५ वर्षीया अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या गरेको कसुरमा सोही ठाउँका ४२ वर्षीय देवर भोजराज खडायतलाई जिल्ला अदालतले भदौ २९ गते आजीवन कैदको फैसला गरेको छ
यौनिक तथा अल्पसङ्ख्यक समुदायका कल्याणपुर नगरपालिका–९ का ३४ वर्षीय मुन्नी भनिने सुरेन्द्रकुमार यादव र धनुषा जिल्ला हंसपुर नगरपालिका–३ का ५० वर्षीय चन्दा भनिने चन्देश्वर राउतलाई बच्चा चोरको आरोप लगाई गाली
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीड़ित पक्षले सिराहा नपा-६ का ३० वर्षीय विशेश्वर मुखियाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिए। पीड़ित महिलाका अनुसार आरोपितले भदौ
भंगहा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन प्रमुख बिजय कुमार यादवमाथि कार्यकक्षमै दुव्र्यवहार गरिएको भन्दै कर्मचारीहरूले कार्यालयको कामकाज बन्द गरेपछि सेवा प्रवाह प्रभावित भएको छ । कर्मचारीहरू आन्दोलित भएपछि विगत आठ दिनदेखि
प्रहरीको गोली लागी गणेशमान चारनाथ नगरपालिका–५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते हुनु भएको छ । गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा सई रामनाथ यादव नेतृत्वको प्रहरीको गस्ती टोलीलाई हतियारधारी
पुतलीबजार नगरपालिका–३, कुमालगाउँस्थित स्याङ्जा अस्पताल स्याङ्जामा स्वास्थ्य चिकित्सकको दरबन्दी कम हुँदा सेवाग्राहीले सास्ती पाएका छन् । बिहान ११ बजे नै टिकट काटेकी पुतलीबजार नपा–२ की सविना मरासिनीले डाक्टरको पालो कुर्दाकुर्दा
नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले भदौ २९ गते पत्रकार