प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु, असोज २ र ३ गते दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउन सक्ने
प्रतिनिधि सभा र प्रदेश सभाको पाँच वर्षे कार्यकाल समापन भएसँगै असोज २ र ३ गतेका लागि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मङ्सिर ४ गते निर्वाचनको मिति





