INSEC Online

📅 २०८३ असार १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई भदौ २३ गते सामूहिक बलात्कार गरेको आरोपमा कालिकोट जिल्ला सन्नि त्रिवेणी गाउँपालिका–३ रुखु घर भई हाल छाँयानाथ रारा नगरपालिका–१४ मा बस्ने १८ वर्षीय देवराज जैसीलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

छाँयानाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रृष्ट महतरा र १३ वर्षीय बालकलाई प्रहरीले भदौ २४ गते नै गिरफ्तार गरेको जनाएको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २४ गते आरोपितहरू विरूद्ध उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ गते जिल्ला अस्पातलमा गरिएको डाक्टर अर्जुन भामले बताउनु भयो ।

अन्य

भिडियो