INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर ०७९ पुस ३ गते राति बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी बृत्त थिमिले सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ का ६७ वर्षीय बोदबहादुर बि.क.लाई प्रहरीले ०७९ पुस ४ गते पोखरेबाट गिरफ्तार गरेको छ । आरोपितले स्थानीय पाखामा घास काट्न गएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण सुवेदीलाई प्रहरीले ०७९ पुस ५ गते गिरफ्तार गरेको छ ।

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

अज्ञात पक्षले कञ्चन गाउँपालिका–५ वडा कार्यालयमा पुस २ गते वडाअध्यक्षको कार्यकक्षमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको छ । वडा अध्यक्षको  कार्यकक्षका दुई २ वटा झ्यालको सिसा पूर्णरुपमा फुटेको इलाका प्रहरी

वडाध्यक्षले प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोप

तिला गाउँपालिका – ८ पुरुगाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधि वडाध्यक्षले कुटपिट गरेको आरोप लगाएका छन् । पुस १ गते वडाध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट

यौनजन्य दुर्व्यवहार घटनाका कसूरदारलाई एक महिना कैद फैसला

१४ वर्षीया बालिकालाई यौनजन्य दुर्व्यवहार गरेको घटनाका कसूरदार नारायण नगरपालिका–८ तर्ताङ्गका ४३ वर्षीय बखतबहादुर खड्कालाई दैलेख जिल्ला अदालतले एक महिना कैद, पाँच हजार जरिवाना र १० हजार रुपियाँ पीडित बालिकालाई

गाउँपालिका कार्यालय सदरमुकाममा राखिँदा सेवाग्राहीलाई असहज

नाम्खा गाउँपालिकाको कार्यालय सदरमुकाम सिमकोटमा राखिँदा सेवाग्राहीलाई असहज भएको छ । गाउँपालिका केन्द्र यालवाङमा राखिनु पर्नेमा २०७४ को स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय सदरमुकाम सिमकोटमा राखिदा नाम्खा गाउँपालिकाका स्थानीयले असहज

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पीडित पक्षले बाँसगढी गाउँपालिका–६ दाङपुर दमौलीका ४८ वर्षीय मेघराज अधिकारी विरूद्ध इलाका प्रहरी कार्यालय मोतिपुरमा  पुस २ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले 

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  अपाङ्गता ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सुखिपुर नपा–३ का २० वर्षीय चन्दन यादव विरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १ गते उजुरी दिएका छन् ।

बलात्कार घटनाको कसुरमा जन्मकैद

खैरहनी नपा-१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको बलात्कार पछि उपचारको क्रममा मृत्यु भएको घटनामा चितवन अदालतले उनको पति रामचन्द्र माझीलाई आजिवन जेल बस्ने फैसला सुनाएको छ । मङ्सिर

मानव अधिकार रक्षकहरूको नीतिगत सङ्क्षरण हुनु पर्नेमा जोड 

इन्सेक र युरोपियन युनियनको आयोजनामा मानव अधिकार रक्षकको वर्तमान अवस्था र चुनौती विषयक पुस ४ गते नेपालगञ्जमा सम्पन्न प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले मानव अधिकार रक्षकहरूको नीतिगत सङ्क्षरण हुनु पर्नेमा

प्रदेश स्तरीय खाद्य परिषद् गठनको माग गर्दै नमूना मस्यौदा पेश

प्रदेश स्तरीय खाद्य परिषद् गठनको माग गर्दै इन्सेक, फियान नेपाल र गैसस महासंघलगायतका सङ्घ संस्थाहरूले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई खाद्य परिषद् गठनको माग गर्दै पुस ३

भोकै विद्यालय जाने बालबालिकाहरूलाई सहयोग प्राप्त

बेनिघाट रोराङ गाउँपालिका–१० डुक्राङ्ग स्थित जोगिमारा आधारभुत विद्यालयका बालबालिकालाई कोयोन नेपाल नामक संस्थाले ०७९ पुस २ गते खाद्यन्न सहित विद्यालय पोसाक व्यवस्थाका लागि नगद सहयोग उपलब्ध गराएको छ। स्थानीय अभिभावकसँग

गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

सुनापति गाउँपालिका–५ भिरकोटका ७२ वर्षीय कमलबहादुर तामाङले आफूलाई सुनापति गाउँपालिकाका अध्यक्ष ५० वर्षीय ठूलोकान्छा तामाङले कुटपिट गरेको भन्दै ०७९ पुस ३ गते प्रहरी चौकी लुभुमा उजुरी दिनुभएको छ ।  अध्यक्ष

पारिश्रमिक नपाएको भन्दै कोसी अस्पतालका चिकित्सक र कर्मचारीद्वारा विरोध

समयमा पारिश्रमिक नपाएको भन्दै विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले विरोध जनाएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १ सय २५ जना कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको तत्काल 

बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोरङ्ग,मिक्लाजुङ्ग गाउँपालिका–९ का २० वर्षीय जनु विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश डाक्टर रमेशप्रसाद रिजालको पुस

नयाँ सरकारका लागि राष्ट्रपतिबाट आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सात दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर प्रधानमन्त्रीको नाम दिन राष्ट्रपति भण्डारीले आह्वान गर्नु

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोताङ गाउँपालिका–५ का ३५ वर्षीय प्रेमकुमार राईलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १ गते बलात्कार प्रयास गरेको

अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरू पहिचानका बारेमा छलफल सप्पन्न

अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरू पहिचानसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम ०७९ पुस २ गते सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजना एवम् राष्ट्रिय मानव

बलात्कार गरेको कसुरमा २० वर्ष कैद सजायको फैसला

१३ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४० वर्षीय बुवालाई जिल्ला अदालत चितवनले २० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । न्यायधीश डिल्लीराम अर्यालको पुस १ गतेको इसालसले हाडनाता करणीको