INSEC Online

📅 २०८३ असार १२

समाचार

विपन्न बालिकाको शल्यक्रिया हुन सकेन

घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएकी कालिकोट जिल्लाकी एक बालिकाको आर्थिक अभावले थप उपचारमा समस्या भएको छ । पलाँता गाउँपालिका–७ पारौटीकी १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट

शिक्षा र स्वास्थ्य सेवा प्रभावित भएको प्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण

शिक्षा र स्वास्थ्य सेवा प्रभावित भएको प्रति अधिकारकर्मीहरूले  ध्यानाकर्षण जनाएका छन् । डुडुवा गाउँपालिकाका मङ्सिर २५ गते देखि स्वास्थ्य सस्थाहरू र विद्यालयमा पठन पाठन प्रभावित भएको विषयमा स्थलगत अनुगमन पश्चात

प्रहरीले उजुरी दर्ता नगरेको पीडितको आरोप

१७ वर्षीया बालिकालाई बलात्कार प्रयास भएको घटनाको मुद्दा प्रहरीले दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ । दुल्लू नगरपालिका–८ मेहलपानीका ५७ वर्षीय बलबहादुर भण्डारीले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा दिएको

एमाले र माओवादी कार्यकर्ताबीच झडप: नौ जना घाइते

जगदुल्ला गाउँपालिकामा–३ स्थित थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ता बीच दोहोरो झडप हुँदा दुबै तर्फका नौ जना कार्यकर्ता घाइते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी

विद्यालयमा शुद्ध पिउने पानीको अभाव

मध्यविन्दु नगरपालिका –१० क्षेत्रटाँडीमा अवस्थित जनता आधारभूत विद्यालयमा पिउने पानीको अभाव भएको छ । विद्यालयमा पिउने शुद्धपानीको व्यवस्थापन छैन जसको कारण विद्यार्थीहरु विद्यालय नजिकै रहेको खोल्सीमा पुगेर पानी पिउन बाध्य

हत्या घटनाका आरोपितविरुद्ध उजुरी

चक्रघट्टा गापा–२ बेल्हीका ७० वर्षीया सागर देवी रायलाई देवर ६५ वर्षीय रामपुकार राय र उनका ४१ वर्षीय छोरा जितेन्द्र राय र ३४ वर्षीया बुहारी अनिता देवी रायले कुटपिट गरि हत्या

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बहुदरमाई नपा–४ डकैला बुहवरीका २३ वर्षीय रम्भु साह तेली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २६ गते उजुर दिएको छ । आरोपित तेलीले

बन्चरो प्रहार गरि पतिले गरे पत्नीको हत्या

बटेश्वर गापा–५ शान्तिपुर बस्ने २८ वर्षीया अमृता कुमारी यादव (रिता) लाई ३२ वर्षीय पति विरेन्द्र कुमार यादवले बन्चरो प्रहार गरि मङ्सिर २६ गते हत्या गरेको छ । विहान ४ बजे चिया

कर्मचारीमाथि कार्यकक्षमै आक्रमण गरेको आरोपमा उजुरी दर्ता

तिलोत्तमा नगरपालिका–६ घरभई तिलोत्तमा नगरपालिकामा अमिन पदमा कार्यरत ४० वर्षीय इश्वर भण्डारी माथि कार्यकक्षमा पुगेर आक्रमण गरेको आरोपमा पीडितले ५० वर्षीय खिमान्नद काफ्ले विरूद्ध मङ्सिर २६ गते  जिल्ला प्रहरी कार्यालयमा

“शिक्षाको अधिकारः मानव अधिकार” भन्ने मुल नाराका साथ ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न

सरकारले गुणस्तरीय शिक्षासँगै स्वास्थ्य र रोजगारीलाई जोडेर योजना बनाउनु पर्ने भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले बताउनु भएको छ । चरिकोटमा “शिक्षाको अधिकारः मानव अधिकार” भन्ने मुल नाराका साथ ७४

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले पोखराका तीन जना युवालाई बागलुङबाट गिरफ्तार गरेको छ । दुई जना १५ र एकजना १६ वर्षिया बालिकालाई बागलुङ बजारको होटलमा

सेनिटरी प्याडको अभावले किशोरी बालिका विद्यालय जानबाट वञ्चित

रास्कोट नगरपालिका–९ मा रहेको पिङ्लादेवि आधारभुत विद्यालयमा छात्रा शौचालय र सेनिटरी प्याडको अभाव भएपछि विद्यालय पढने उमेरका किशोरीलाई समस्या भएको छ । विद्यालयमा सेनिटरी प्याडको अभाव भएपछि महिनावारी भएका किशोरी

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–२ भइसोरीका २० वर्षीय दिपक बोट, ३६ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ

ज्येष्ठ नागरिक दम्पतिको हत्या

त्रिपुरासुदरी गाउँपालिका- ३ आहालेमा घरमा सुतेको अवस्थामा ६२ वर्षीय  विष्णुबहादुर आलेमगर र उनकी पत्नी ६० वर्षीया निरमाया आलेमगरको हत्या भएको अवस्थामा ०७९ मङ्सिर २६ गते शव  भेटिएको छ । धारिलो हतियार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका– १ का २१ वर्षीय दिपेन्द्र विकलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको भन्दै

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताप्लेजुङ, सिरीजङ्घा गाउँपालिका–२ स्थायी घर भइ मेचीनगर नगरपालिका–८ का ५४ वर्षीय रामकुमार खड्कालाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध जिल्ला प्रहरीमा उजुरी

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले हरिपुर्वा नपा–३ धनकौलका २६ वर्षीय विक्रम साहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २३ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय बाबुलाई एक वर्ष छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश इश्वरीमणि

जातीय विभेद गरेको कसुरमा दुई महिना कैद सजाय

२६ वर्षीया महिलालाई जातीय विभेद गरेको कसुरमा जिल्ला अदालतले दमक नगरपालिका–५ का ५५ वर्षीय भीमलाल न्यौपानेलाई दुई महिना कैद र २० हजार जरिबानाको सजायको फैसला गरेको छ । न्यायाधीश डाक्टर

बिरामीको उपचारमा लापरबाही गरेको भन्दै पीडितद्धारा क्षतिपूर्ति माग

सिद्धार्थनगर नपा–१२ भैरहवाका रामजियावन मिश्रका १३ वर्षीय छोरा रुपक मिश्रको उपचारमा लापरबाही गरेको भन्दै पीडित पक्षले क्षतिपूर्ति माग गरेका छन् । मिश्रका अनुसार ०७८ असार २३ गते रुपक घरको छतबाट