बाल विवाह गरेका आमाबाट जन्मिएका बालबालिकाहरूमा कुपोषणको समस्या देखिदै
बाल विवाह गरेका आमाबाट जन्मिएका बालबालिकाहरूमा कुपोषणको समस्या देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्वारा सञ्चालित पोषण पुनरस्थापना गृहमा आएका अधिकांश कुपोषित बालबालिकाका आमाहरूले बाल विवाह गरेको र बाल अवस्थामा





