हिरासतमा यातना दिएको घटनाको इन्सेकाद्वारा सत्यतथ्य सङ्कलन
सुनकोशी गाउपालिका–४ स्थित यमुनाडाँडाँका चार जना युवाहरूलाई चोरी गरेको आरोपमा सोही गाउपालिका–५ स्थित अस्थायी प्रहरी चौकी सुनखानीमा कार्यरत पाँच जना प्रहरीले चौकीमा लगि कुटपिट गरी यातना दिएको घटनामा इन्सेक जिल्ला





