INSEC Online

📅 २०८३ असार १२

समाचार

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

चौदण्डीगढी नगरपालिका–२ का २७ वर्षीय, ४० वर्षीय र ६२ वर्षीया महिलालाई बेचविखन प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाँउकी ४० वर्षीया कुमारी परियार र सप्तरीको कञ्चनरुप नगरपालिका–८ का २७ वर्षीय मोहम्द

ज्येष्ठ नागरिक हत्या कसुरमा दुई वर्ष कैद सजायको फैसला

बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय ज्येष्ठ नागरिक जयबहादुर कार्कीको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३१ वर्षीय छोरा बासुदेव कार्कीलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका

बालविवाह र बहुविवाहका आरोपितलाई कैद सजाय

१५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसूरमा कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई माघ २७ गते १ वर्ष ३ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोलङ गाउँपालिका–१ का ३८ वर्षीय कृष्ण गिरीलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हुम्ला जिल्ला, खार्पुनाथ गाउँपालिका–५ का २२ वर्षीय कवि उपाध्यायलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीका ४० वर्षीय अमोद महात्मान यादवविरुद्ध माघ २६ गते उजुरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५

एक्स–रे मेसिन पाँच वर्षदेखि प्रयोग विहीन

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोग विहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–१५ का २२ वर्षीय सिताराम आरखलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २६ गते बलात्कार प्रयास गरेको

बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रिब्दीकोट गाउँपालिका–४ का २७ वर्षीय सञ्जय सुनारलाई माघ २६ गते सात वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश कमलराज बिष्टको

प्रहरीमाथि गोली प्रहार गर्ने अभियुक्तहरूलाई १२ वर्ष कैद

प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर जब्दीका ३६ वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार गरी ज्यान मार्ने उद्योग गरेकोमा खडक नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपती चौधरी

हिंसा पीडित महिलालाई कानुनी प्रकृयामा जान इन्सेकको सहयोग

मालिका गाउँपालिकाकी आर्थिक अवस्था कमजोर भएकी २० वर्षिया हिंसा पीडित महिलालाइ अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) म्याग्दीले न्यायिक प्रकृयामा जान आर्थिक सहयोग गरेको छ । महिलाले आफू हिंसामा परेको र कानुनी

स्वास्थ्य केन्द्रमा पाँच बर्षदेखि चिकित्सक विहीन : बिरामीलाई सास्ती

छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्र करिब पाँच वर्षदेखि चिकित्सक विहीन बनेको छ । दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएको र नयाँ डाक्टर नआउँदा डाक्टर विहीन बनेको हो । पछिल्लो

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शिवशंकर यादवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५ गते उजुरी दर्ता गरेको छ । आरोपितको खोजतलाश भइरहेको र अनुसन्धानपश्चात

बलात्कारको घटनाको उजुरी दर्ता

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–१० बदगामा भौडाहा टोलका ३० वर्षीय चन्दन खत्वे विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २४ गते उजुरी दर्ता गरेको छ । घरको दक्षिण

बलात्कार कसुरदारलाई दश वर्ष कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार रामलाई १० वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले

इन्सेक र आयोगको संयुक्त टोलीद्वारा कारागार अनुगमन

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत र मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले ०७९ माघ २६ गते सुर्खेत जिल्लाको जिल्ला कारागार संयुक्त रुपमा अनुगमन गरेको छ । अनुगमनमा कारागारको भौतिक अवस्था,

शिक्षक नहुँदा पढनबाट बञ्चित

छाँयानाथ रारा नगरपालिका—११ रोवामा रहेको श्री प्रभात माध्यमिक विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीहरूलाई पढाईमा बाधा पुगेको छ । विद्यालयमा १८ जना शिक्षकको दरबन्दी रहेको छ । हाल नौ जना शिक्षक मात्र

कानुनी प्रकियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका जुम्ला जिल्लाको तिला गाउँपालिका ५ सापुल्लेकी कल्पना शाही र वीरेन्द्र नगर १० कि मिना विसिलाई  माघ २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र

बलात्कार कसुरमा आठ वर्ष कैद सजाय फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बारा जिल्ला सिमरा उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सुजित चौधरीलाई  जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम अर्यालको इजलासले ०७९ माघ २६ गते आठ वर्ष कैद, तीन लाख रुपैयाँ

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया किशोरीलाई विगत तीन वर्षदेखि बलात्कार गर्ने गरेको र अन्तिम पटक ०७९ वैशाखमा बलात्कार गरेको भन्दै ६६ वर्षीय हजुरबुबाविरुद्ध पीडित पक्षले  ०७९ माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । मामाघरमा