यातायात मजदुरको आन्दोलनका क्रममा आगजनी र तोडफोड
आफ्ना सहकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने, ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने कार्य रोक्नुपर्ने तथा प्रदूषणका नाममा रकम असुली बन्द गर्नुपर्ने लगायत माग राख्दै ०७९ फागुन १ गतेदेखि संयुक्त रुपमा आन्दोलनमा





