INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सर्लाही लालबन्दी नगरपालिका-१७ बस्ने २० वर्षीय अनिल श्रेष्ठलाई चितवन जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराइको इजलासले ०७९ माघ २६ गते १० वर्ष कैद र १

पाठ्यपुस्तक बिना नै परीक्षा दिन बाध्य बालबालिकाहरू

पाठ्यपुस्तक बिना परीक्षा दिन बाध्य छन् गौमुखी गाँउपालिका र स्वर्गद्वारी नगरपालिकाका बालबालिकाहरू  विद्यालय भर्ना भएका बालबालिका मध्ये केही बालबालिकाहहरूले वार्षिक परीक्षा दिने समय आइपुग्दा सम्म पनि पाठ्यपुस्तक पाएका छैनन् ।

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० का ३६ वर्षीय बद्री धमलालाई जिल्ला अदालत नुवाकोटले सात वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको ०७९ माघ २५ गतेको इजलासले दैलेख जिल्ला दुल्लु नगरपालिका-४ का ३९ वर्षीय विष्णु सुनारलाई १० वर्ष कैद र एक लाख रुपैयाँ

रेफर प्रक्रियाले बिरामीलाई सास्ती

मानिस बिरामी भएपछि सहज रुपमा उपचार पाउनुपर्ने हो तर पाल्पामा भने टिकट लिन र रेफर लेटर बनाउन बिरामीले सास्ती भोग्दै आएका छन् । गरिब तथा विपन्न नागरिकहरूले पनि सहजरुपले औषधी

भौतिक सम्पत्ति क्षति गर्ने आरोपितहरूलाई कैद, जरिवाना

सार्वजनिक संरचना, सम्पत्ति क्षति गर्ने बोदे बर्साइन नगरपालिका–१० खडकपुरका ८ जना आरोपितलाई अदालतले ०७९ माघ २५ गते जनही १५ दिन कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नविनकुमार

विगत एक वर्षदेखि एक्सरे सेवा बन्द,बिरामीलाई सास्ती

रुण्टीगढी गाउँपालिकामा रहेको प्राथमिक स्वाथ्य केन्द्र होलेरीमा थ्रिफेस लाइन जडान नहुँदा विगत एक वर्षदेखि एक्सरे सेवा बन्द भएको छ । एक्सरे सेवा बन्द हुँदा सामान्य चेकजाचको लागि समेत बिरामीहरुलाई दाङ

कुटपिट गरि एक ज्येष्ठ नागरिकको हत्या

जलेश्वर नगरपालिका–५ का एक ज्येष्ठ नागरिक ७५ वर्षीय हरिदेव राउतलाई सोही ठाउँका ६८ वर्षीय सुरेन्द्र राउतले जलेश्वरको पर्सा पतैली चोकमा प्रहरी चौकीअगाडि कुटपिट गरी हत्या गरेको छ । जिल्ला प्रहरी

स्वास्थ्यकर्मीको अभावमा जेलका बन्दीहरूको स्वास्थ्यमा समस्या

चौतारा कारागारमा स्वास्थ्यकर्मी नहुँदा जेलमा रहेका बन्दी तथा थुनुवाहरूको स्वास्थ्यमा समस्या भएको कारागारका बन्दीहरूले गुनासो गरेका छन् । इन्सेक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको संयुक्त टोलीले जेल अनुगमन गर्ने

हत्या घटनाको २२ वर्षपछि मुद्दा मुल्तबीमा राख्ने फैसला

कञ्चनरुप नगरपालिका–९ धरमपुरका ४३ वर्षीया मुनियादेबी यादवको हत्याका आरोपित भारतको हिली पश्चिम दिनानाथपुर बंगालका ६५ वर्षीय जयदेव कायस्थविरुद्धको मुद्दा ०७९ माघ २४ गते मुल्तबीमा राख्ने फैसला भएको छ । सप्तरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवर्षी नगरपालिकाका ५८ वर्षीय ससुरालाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले धम्की दिएर ०७८ फागुन १० गते बलात्कार गरेको आरोपमा

शिक्षक अभाव भएको भन्दै ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूह श्री लक्ष्मी माध्यमिक विद्यालय चित्रपुर र मानव अधिकार समूह बटेश्वरले श्री लक्ष्मी मावि बटेश्वर गाउँपालिका–१ चित्रपुरमा शिक्षक अभाव भएको भन्दै

निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य

०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।

कारागारबाट फरार बन्दी गिरफ्तार

मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।

न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य

बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण  २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य  छन् । जसका कारण बाल सुधार

जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप

चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित

आत्महत्या दुरुत्साहन दिएको आरोपमा शिक्षक गिरफ्तार

गौरीगञ्ज गाँउपालिका–३ कृपाल टोलकी १७ वर्षीया सोनीकुमारी राजवंशीलाई आत्महत्या दुरुत्साहन दिएको आरोपमा प्रहरीले माघ २५ गते ४७ वर्षीय शिक्षक पवनकुमार दासलाई गिरफ्तार गरेको छ । गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा

बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला

बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ

नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला

तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया