कथित बोक्सी आरोपमा कैद सजायको फैसला
मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा आगोको भुङ्रोले पोलि दिएको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५० वर्षीय दीपक विश्वकर्मा, २७ वर्षीया मुना विश्वकर्मा र १७ वर्षीया
मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा आगोको भुङ्रोले पोलि दिएको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५० वर्षीय दीपक विश्वकर्मा, २७ वर्षीया मुना विश्वकर्मा र १७ वर्षीया
१५ वर्षीया बालिकालाई राजपुर नगरपालिका—३ का २१ वर्षीय शेख मोजरे आलम भन्ने रेहानले ०७९ माघ १० गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय गौरमा माघ २३ गते उजुरी
सान्नित्रिवेणी गाउँपालिका–४ की २३ वर्षीया कोपिला शाहीलार्ई उनका पति २३ वर्षीय पुष्प थापा, उनका ससुरा ५२ वर्षीय टेकबहादुर थापा, सासु ४५ वर्षीया लक्ष्मी थापाले कुटपिट गरी घर निकाला गरिएको भन्दै
बुवाको मृत्युपछि आमाको संरक्षणमा बस्दै आएका साइपाल गाउँपालिका–२ जिमाका तीन बालबालिका तीन महिनादेखि बिचल्लीमा परेका छन् । गत मङ्सिरमा आमाले अर्को विवाह गरेपछि जिल्लाको साइपाल गाउँपालिका–२ जिमाका १३ वर्षीया सुनिता बोहरा,
सिम्रोनगढ नगरपालिकाको स्वस्थ्य शाखाका कर्मचारीहरू धर्नामा बसेपछि लाभार्थीहरू स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । सिम्रोनगढ नगरपालिकाको स्वस्थ्य शाखाले माघ १६ गते नगर अस्पताल सिम्रोनगढमा (बहिरगं) ओपीडी सेवा मात्र सञ्चालन गर्ने
जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ०७९
एक जना बालिका र दुई जना महिलाको रहस्यमय मृत्यु घटनाको वास्तविकता छानविन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले मानव अधिकार आयोग केन्द्रीय कार्यालयलाई माघ २२ गते ज्ञापनपत्र बुझाएको
छिन्नमस्ता गाउँपालिका–१ की ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको हत्या घटनासम्बन्धी मुद्दाका आरोपितहरु ६० वर्षीय विद्यानन्द राय र उनका भाई ५५ वर्षीय शिवानन्द रायलाई माघ २३ गते जन्मकैद सजायको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका राजविराज नगरपालिका–१३ का २५ वर्षीय रोशनकुमार यादव विरुद्धको उजुरी २०७९ माघ २३ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश श्यामबिहारी
२१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–१० का २५ वर्षीय मुकेश यादव, शम्भुनाथ नगरपालिका–४ सखुवाका २२ वर्षीय मुकेश राम र ३० वर्षीय शंकरदेव साह माघ २२ गते गिरफ्तार
१४ वर्षीया बालिकासँग बालविवाह र हाडनाता करणी गरेको आरोपमा २१ वर्षीय युवक माघ २१ गते गिरफ्तार भएका छन् । छोरी बेपत्ता भएको भन्दै माघ १२ गते हुलिया जाहेरी दिएका बालिकाका
१६ वर्षीया बालिकालाई गढीमाई नगरपालिका–९ इनर्वाका २१ वर्षीय सुबोध गोसाईले ०७९ मङ्सिर ८ गते घरमा कोही नभएको अवस्थामा जर्बजस्ती मोटरसाइकलमा बसाई भारतको बैरगनियामा आफन्तको घरमा लगि डर धम्की दिई बलात्कार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका–६ का २९ वर्षीय संतोष मण्डल भन्ने सुशील मण्डललाई जिल्ला अदालत सर्लाहीले ०७९ माघ २२ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ
रोल्पा जिल्ला लुङग्री गाउँपालिका–६ गुम्चाल घर भई घोराही उपमनपा–१९ मा मजदुरी गर्ने ४४ वर्षीया गोबिना बुढाथोकीको हत्या आरोपमा प्रहरीले ४९ वर्षीय पति कृतिमान बुढाथोकीलाई माघ २१ गते गिरफ्तार गरेको छ
आमा बुवाले छाडेका ६ वर्षीय अपाङ्गता भएका बालक बेवारिसे अबस्थामा जीबन बिताउदै आएका छन् । भूमिकास्थान नगरपालिका –७ बरबास स्याला थापा टोलका ०७३ मा जन्मिएका बालका बुवा आमाले अभावमा बेवारिसे
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा रहेका हिरासत, कारागार तथा बाल सुधारगृहको अवस्था सन्तोषजनक नरहेको बताउनु भएको छ । महान्यायाधिवक्ताको कार्यालय अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले हिरासत, कारागार र बालसुधार गृहको
जिल्लाको सबै भन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी हुन नसकेपछि त्यस क्षेत्रका बासीन्दाहरुलाई खाद्यान्न अभाव भएको छ । एक हप्ता अगाडी परेको हिमपातका कारण
बालिका बलात्कारको दुई ओटा छुट्टा–छुट्टै कसुरमा जिल्ला अदालतले भानु–१० का ७३ वर्षिय ज्येष्ठ नागरिकलाई क्रमशः १८ र १९ बर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ २२
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय जेठाजुलाई प्रहरीले ०७९ माघ २२ गते मेलम्ची बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७९ पुस १९ गते घरमा बसेका बेलामा धाक धम्की
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–४ का ३३ वर्षीय झविन्द्र अर्याललाई माघ २० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २८ गते यौन दुर्व्यवहार