INSEC Online

📅 २०८३ असार १२

समाचार

आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द

नेपाल चिकित्सक संघको आह्वानमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित प्रादेशिक अस्पताललगायत स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीहरूको आन्दोलनले आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको छ । प्रादेशिक अस्पतालसंगै सरकारी तथा गैरसरकारी,

निर्वाचन आयोगलाई सर्वोच्च अदालतद्वारा कारण देखाउन आदेश

०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा भाग लिए पनि खर्च विवरण नबुझाउने एक लाख २३ हजार बढी उम्मेदवारलाई जरिवाना गरेको घटना प्रति सर्वोच्च अदालतले निर्वाचन आयोगलाई कारण देखाउन आदेश

जिल्ला अस्पातलमा औषधी अभाव हुँदा विरामीहरू मर्कामा

जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचार गर्न आउने विरामी मध्ये सबै भन्दा  बढी बालबालिकाहरू मर्कामा परेका छन । १५ शैयाको जिल्ला अस्पतालमा माघ १ गते देखि जिल्ला अस्पातलमा औषधी अभाव

चिकित्सकको आन्दोलनले सरकारी अस्पतालका सेवा प्रभावित

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहमाथि ०७९ माघ २७ गते कुटपिट गरेको घटनालाई लिएर नेपाल चिकित्सक संघले देशव्यापी रुपमा आह्वान गरेको स्वास्थ्य संस्थामा आकस्मिक

विद्यालय खाजामा निषेध गरेको जंकफुड खनियाबासका विद्यालयहरूमा प्रयोग

सरकारले कक्षा ६ सम्मका बालबालिकालाई विद्यालयमा खाजा खुवाउने कार्यक्रम सञ्चालनमा छ । खाजा कार्यक्रमहरू धेरै स्थानहरूमा प्रभावकारी पनि भएको छ तर उत्तरी धादिङको खनियाबास गाउँपालिकाका बालबालिकामा कुपोषण निरन्तर देखिरहेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनापति गाउँपालिका–२ का रविन थापा मगरलाई ०७९ माघ २८ गते प्रहरीले हिलेदेवीबाट गिरफ्तार गरेको छ । माघ २७ गते साँझ गाल्पा बाजारबाट घर जने

खानेपानीको व्यवस्था नहुँदा स्थानीयलाई सास्ती

वर्षौदेखि गाँउमा खानेपानीको व्यवस्था नहुँदा झिमरुक गाँउपालिका — ६ तोरवाङ्गका १ सय घर परिवारले सास्ती भोग्दै आएका छन् । तोरवाङ्ग, जनैपोखरा र धनमुढा गाँउका एक सय घर परिवारले बाह्रै महिना

बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड, सेवाग्रहीलाई सास्ती

रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एसबीआई बैकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेको छ । जसकारण सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानीय सरकार स्थापनासँगै नेपाल सरकारबाट प्राप्त हुने विभिन्न

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको सजाय

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १९ वर्षीय आफन्तलाई व्यक्तिलाई नौ वर्ष कैद र ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला अदालत गुल्मीका न्यायाधीश

शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तक नपुग्दा पढाई प्रभावित

शैक्षिक सत्र ०७९ सकिनैलाग्दा समेत जिल्लाका अधिकांश विद्यालयहरुमा सबै विषयका पाठ्यपुस्तक नपुग्दा पढाई प्रभावित बनेको छ । शैक्षिक सत्रको अन्तिम महिनामा विद्यार्थीहरु वार्षिक परीक्षाको तयारीमा रहदा समेत यहाँका विद्यालयहरुमा सबै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई  बलात्कार  गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका –१ भोटेटारका ३१ वर्षीय उज्ज्वल खुलाललाई  माघ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ साउन २७  गते बलात्कार 

पर्वत अस्पतालमा सुरक्षित सुत्केरी सेवा नहुँदा सेवाग्राहीलाई समस्या

पर्वत जिल्लामा सञ्चालित जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी सेवा अवरूद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालमा रहेका चिकित्सक लामो समय सम्म उपलब्ध नहुँदा १ महिनादेखि प्रसुति सेवा बन्द भएको

प्रहरीद्वारा ट्रमा सेन्टरका डाक्टरमाथि कुटपिट

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको आरोपमा ०७९ माघ २७ गते प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको छ । प्रहरीको कुटपिटबाट डा.

क्षतिपुर्ति रकम पीडितलाई उपलब्ध

१२ वर्षीया बालिकालाई ०७७ माघ २९ गते भिक्षा माग्दै हिँडेका बाराका एक युवकले घरमा एक्लै भएको मौका छोपी बलात्कार प्रयास गरे । छिमेकीले देखेपछि प्रतिकार भयो । ०७८ पुस २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया अपाङ्गता सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा ज्वालामुखी गाउँपालिका–४ ढोला बडडाँडा का ५५ वर्षीय अर्जुन प्रसाद दुवाडीलाई प्रहरीले ०७९ माघ २७ गते गरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोलुखुम्बु सोलु, दुधकुण्ड नगरपालिका–३ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङलाई प्रहरीले ०७९ माघ २७ गते कोटेश्वरबाटबाट गिरफ्तार गरेको छ ।

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैद र तीन लाख जरिवानाको फैसला

६५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत गुल्मीले इस्मा गाउँपालिका–४ का ३६ वर्षीय कृष्णबहादुर सार्कीलाई माघ २७ गते नौ वर्ष कैद र ३ लाख रुपियाँ जरिवानाको फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउँपालिका–४ आरुवोटका ६० वर्षिय रमेश पोखरेललाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । पुष  ३० गते र पछिल्लो पटक माघ २० गते बालिकालाई

पिउने पानीमा दिसामा हुने जिवाणु फिकल कोलिफर्म भेटियो

बेनी नगरपालिका क्षेत्रको १० ओटा वडाको ५० स्थानको पिउने पानीको नमुना परीक्षण गर्दा १९ स्थानमा फिकल कोलिफर्म भेटिएको छ जसले गर्दा स्थानियहरू शुद्ध पानी पिउनबाट वञ्चित भएका छन् । बेनी नगरपालिकाका

उपकरणको अभावमा जिल्ला अस्पतालबाट डायलसिस सेवा पाउनबाट वञ्चीत

उपकरणको अभावमा मध्यविन्दु जिल्ला अस्पतालमा सुरूवात भएको डायलसिस सेवा बिस्तारमा कठिनाई भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले ०७९ मङ्सिर  १३ गतेबाट निःशुल्क डायलसिस सेवा सुरू गरेको थियो । अस्पतालमा