सिरहा नगरपालिका– १ का ४५ बर्षीय प्रेमनाथ यादवलाई ०८२ माघ १६ गते नाम नखुलेको समूहले गोली हानि हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकका अनुसार घटनाको जानकारी हुनासाथ प्रहरी परिचालन गरी घटनास्थल पुगेको जानकारी दिनु भयो । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी पाठकले बताउनु भयो ।
सङ्खुवासभामा यौनजन्य घटनामा वृद्धि
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य