INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका ओपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नगरपालिका–१२ का २५ वर्षीय बाले मंडलबिरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ०८२ माघ १३ गते उजुरी दिए ।

डिएसपी रमेशबहादुर पालका अनुसार ०८२ पुस ३० गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएको हो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा माघ १३ गते भयो ।   आरोपित फरार रहेकोले खोज तलास भैरहेको प्रहरीले बताएको छ ।

 दुर्गा परियार

अन्य

भिडियो