बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका–९ मलेठका ४२ वर्षीय मो.जाबुल मिँयालाई चैत १८ गते गिरफ्तार गरेको छ । गिरफ्तार आरोपितलाई चैत १९ गतेदेखि कैद सजाय भोग्न राजविराज
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका–९ मलेठका ४२ वर्षीय मो.जाबुल मिँयालाई चैत १८ गते गिरफ्तार गरेको छ । गिरफ्तार आरोपितलाई चैत १९ गतेदेखि कैद सजाय भोग्न राजविराज
चितवनको क्षेत्र नं २ को संघीय संसदको उपनिर्वाचनको मनोनयन कार्क्रमको अनुगमनका क्रमममा चैत २० गते मुख्य निर्वाचन अधिकृत न्यायधीश वासुदेव नेउपाने तथा जिल्ला निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीसँसँग इन्सेक बागमती प्रदेश
आगामी वैशाख १० गते बारा निर्वाचन क्षेत्र नं २ का लागि हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि राजनीतिक दलहरू चैत २० गते उमेदवारी दर्ता गराएका छन् । बारा निर्वाचन
दलितहरुको विरोधपछि डोल्पाको त्रिपुरासुन्दरी भगवती मन्दिरमा प्रवेश खुला गरिएको छ । चैते दशैको रामनवमीमा मन्दिरका पुजारीहरुले मन्दिर प्रवेशमा विभेद गरेको भन्दै दलित समुदायले विरोध गरेपछि खुला गरिएको हो । मन्दिरमा भएको
क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको लागि नौ राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता शान्तिपूर्ण भएको प्रहरीले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार
उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा २४ जनाले ०७९ चैत २० गते मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका
२३ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई दैलेख जिल्ला अदालतले चैत २० गते जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको
नौ वर्षीया बलात्कार पीडित बालिकाका अभिभावकलाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले चैत २० गते आर्थिक सहयोग प्रदान गरेको छ । डुडुवा गाउँपालिका रहेको ज्याती आमा समूहको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बलरा नगरपालिका–३ जब्दी का २८ वर्षीय सखिन्द्र प्रसाद अधिकारीलाई चैत १९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई फागुन ४
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीका ३८ वर्षीय खगेन्द्र सुनारलाई प्रहरीले चैत १९ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले इलाम जिल्ला, माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुर जिल्ला, षडानन्द नगरपालिका–७ का २७ वर्षीय अनन्त लिम्बूलाई १२ वर्ष
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश
बुटवलकी १८ वर्षीया युवती कक्षा नौ पढ्दापढ्दै विद्यालय जान छोडिन् । उनी भन्छिन्–‘घरको आर्थिक अवस्था कमजोर थियो । पढ्ने रहर हुँदाहुँदै पढ्न छोड्नु पर्यो । घरमै आमालाई सघाएर बसेकी थिएँ
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले गोलञ्जोर गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिदुर प्रसाद देवकोटालाई ०७९ चैत १९ गते १४ वर्ष कैद सजाय हुने फैसला
१७ वर्षीया बालिकालाई अपहरण तथा शरिर बन्धक एवम् बलात्कार गरेको आरोपित छिन्नमस्ता गाउँपालिका–५ का २१ वर्षीय दिपककुमार यादवविरुद्धको मुद्दा चैत १७ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले नेपालगञ्ज उपमनपा–११का ३० वर्षीय सलमान कवडियाविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता दिएका छन् । पीडितलाई आरोपितले चैत १८ गते
०८० वैशाख १० गते हुने उपनिर्वाचनका लागि ०७९ चैत २० गते मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय
स्वास्थ्य बिमाको पहुँच नागरिकसम्म पुर्याउने उद्देश्यले जगदुल्ला गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिएको छ । इन्सेक अनलाईनमा ०७९ फागुन २८ गते स्वास्थ्य बिमाको पहुँच बाहिर डोल्पाका नागरिक शिर्षकमा समाचार प्रकाशन
ब्रतबन्धको भोजमा बोलाएर नारायण परियारलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १८ गते सुजन लामिछाने र सन्तोष परियारलाई गिरफ्तार गरेको छ । आरोपितमध्ये रामजी लामिछाने र सरिता लामिछानेलाई गिरफ्तार गर्न
हत्या घटनाको २३ वर्ष पछि प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई चैत १९ गते गिरफ्तार गरेको छ । यादवसहितका आरोपितहरूले ०५६