वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार
मेलौली नगरपालिका–१ का वडाध्यक्ष ४० वर्षीय शरदसिंह नेगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४२ वर्षीय जनार्दन नेगी र उहाँका २३ वर्षीय छोरा पारश नेगीलाई चैत १८ गते गिरफ्तार गरेको
मेलौली नगरपालिका–१ का वडाध्यक्ष ४० वर्षीय शरदसिंह नेगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४२ वर्षीय जनार्दन नेगी र उहाँका २३ वर्षीय छोरा पारश नेगीलाई चैत १८ गते गिरफ्तार गरेको
प्रतिनिधि सभाको चैत १९ गतेको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ बहुमतले पारित गरेको छ । मङ्सिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको नियमावली पारित नभएका कारण संसदीय समितिहरू बन्न नसकेकेपछि कामकाज
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले गैडाकोट नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार सापकोटालाई पाँच महिना कैद सजाय हुने फैसला गरेको छ । ०७९
राप्ती नगरपालिका-११ सिमलडाँडा बस्ने ३५ वर्षीया अस्मिता चेपाङको सुत्केरी पश्चात ०७९ चैत १८ गते मृत्यु भएको छ । शिशुलाई जन्म दिएपछि चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी
मनहरीका भक्तबहादुर रेग्मीले शहीदको अभिलेखमा नाम छुट भएको भन्दै मकवानपुर जिल्ला प्रशासनसमक्ष निवेदन दिएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ (साबिक हाडीखोला गाविस–७) निवासी रेग्मीकी पत्नी अञ्जुको माओवादी द्वन्द्वकाल ०५९ कात्तिक
सरकारको वार्ता टोली र मिटरब्याजविरुद्धको सङ्घर्ष समिति नेपालबीच ०७९ चैत १८ गते गृहमन्त्रालयमा पाँच बुँदे सहमति भएको छ । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्नका लागि अधिकार सम्पन्न जाँचबुझ आयोग
कर्णाली प्रदेशका द्वन्द्व पीडित नागरिकले प्रभावित नागरिकका लागि बनाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन्
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका–९ का २३ वर्षीय सविन दर्जीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत १६ गतेको
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चार जना दोषीलाई फरकफरक सजाय तोकेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले फिदिम नगरपालिका–११ का चित्रे भनिने ३० वर्षीय
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २१ वर्षीय उज्जवल माझीलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७९ चैत १० गते बलात्कार
२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-४ गोल्माका ६० वर्षीय चुडामणी श्रेष्ठविरुद्ध ०७९ चैत १७ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । आरोपित श्रेष्ठले
४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका–५ घर भई हाल देवघाट गाउँपालिका–५ सेतीभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई प्रहरीले चैत १६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई चैत
सुस्त मनस्थितिकी ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–६ का ६० वर्षीय मुक्तिलाल साहविरुद्ध चैत १५ गते उजुरी दर्ता भएको छ । पीडितले बनाउँदै गरेको नयाँ घरमा गाडिएको ट्युववेलमा
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६३ वर्षीय नातेदारलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ जिल्ला
११ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले चैत १६ गते जुम्ला जिल्ला हिमा गाउँपालिका–१ घर भई नेपालगञ्ज उपमनपा–१८ बस्ने २७ वर्षीय अंखबहादुर शाहीलाई ६ महिना