INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरी फरार रहेका ३० वर्षीय जेठाजु देवेन्द्र महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारले चैत २१ गते गिरफतार गरेको छ । आरोपितले ०७९ साउन ८ गते बलात्कार

गर्भपतन घटनाको कसुरमा कैद सजाय

तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीकी २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भपतन गराएको कसुरमा सोही ठाउँका ३९ वर्षीय शिवशंकर मण्डल र उनका भाई ३७ वर्षीय श्रीराम भनिने शिवेन्द्र मण्डललाई चैत २२ गते २५/२५

उपनिर्वाचन प्रयोजनका लागि भोलिदेखि आचारसंहिता लागू

उपनिर्वाचन हुने तीन जिल्लामा भोलि (चैत २४ गते) देखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–२ का ४२ वर्षीय बिष्णु कुमार यादवविरुद्ध को मुद्दामा सर्लाही जिल्ला अदालतले चैत २२ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा

बालविवाह गरेको कसुरमा तीन महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई रत्ननगर नगरपालिका-१३ बस्ने ३० वर्षीय आर्यन परियारले बालविवाह गरेको कसुरमा न्यायाधीश नारायण पौडेलको इजलासले आर्यन र ५० वर्षीया सरोजा परियारलाई ०७९ चैत २२ गते तीन महिना कैद

बलात्कार घटनाका आरोपित न्यायाधीशविरूद्ध पक्राउ पुर्जी जारी

३९ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा बैजनाथ गाउँपालिका– ६ घर भई कपिलवस्तु जिल्ला अदालतमा न्यायाधीश पदमा कार्यरत ४८ वर्षीय भुवन गिरीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला

बलात्कार प्रयास तथा नगद लुटेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

६१ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार प्रयास तथा नगद लुटेको कसुरमा मध्यनेपाल नगरपालिपका– ४ निवासी २९ वर्षीय विनोद वि.क लाई जिल्ला अदालतले आठ वर्ष कैद र ७ हजार ५ सय रुपियाँ

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बुबाको ठेगान नभएको बच्चाको जन्मदर्ता लगायत सरकारी कागजपत्र आमातिरको थरबाट बनाउन मातहतका निकायलाई निर्देशन जारी गरेको छ । राष्ट्रिय

अपहरण तथा शरिर बन्धक, बलात्कार आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई सुरुङ्गा नगरपालिका–३ दौलतपुरका २५ वर्षीय प्रमोदकुमार मण्डलले अपहरण तथा शरिर बन्धकबनाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा चैत २२ गते उजुरी दिनुभएको छ ।

बलात्कार कसुरमा १८ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रूपनी गाउँपालिका–१ का ४२ वर्षीय हरहा भनिने बलराम मण्डललाई चैत २१ गते १८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले

कोशी प्रदेश नामाकरणमा विरोध, दुई साता पुग्न लाग्दा समेत शवको पोष्टमार्टम हुन सकेन

कोशी प्रदेश नामाकरणको विरोधका क्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका भनिएका र उपचारका क्रममा चैत १० गते मृत्यु भएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को पोष्टमार्टम हुन

वडा कार्यालयमा आगजनी घटनाका आरोपित गिरफ्तार

माङ्सेबुङ गाउँपालिका–५ को वडा कार्यालयमा चैत ९ गते आगजनी गरेको आरोपमा प्रहरीले माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षीय आशिष भनिने हस्तबहादुर राईलाई प्रहरीले चैत २१ गते गिरफ्तार गरेको छ । वडा

पीडित एकल महिलालाई आर्थिक सहयोग

जनकपुर उपमहानगरपालिका–१६ मनहरपुर माइती घर भएकी धनौजी गाउँपालिका बस्ने २५ वर्षीया शोभा महरालाई ०७९ चैत २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले आर्थिक सहयोग गर्नुभएको

मानव बेचबिखन गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

गल्छी गाउँपालिका-२ बस्ने २१ वर्षीया महिलालाई मानव बेचबिखन गरेको कसुरमा सोही ठाउँकी ४५ वर्षीया बालकुमारी परियारलाई धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ०७९ चैत ६ गते कसुर निर्धारण गरेकोमा

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला न्यायधीश रितेन्द्र थापाको इजलासले बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका-२ बस्ने १९ वर्षीय गिरबहादुर खत्रीलाई ०७९ चैत २२ गते तीन महिना कैद सजाय हुने

जातीय विभेदविरुद्ध प्रहरी वृत्त बालाजुमा उजुरी

पोखरा महानगरपालिका–२ घर भई हाल टोखा नगरपालिका–९ सृजनशील टोल बस्दै आएका ३७ वर्षीय आयुष परियारले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरी वृत्त बालाजुमा ०७९ चैत २० गते जातीय विभेदको उजुरी

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा क्व्होलासोथार गाउँपालिपका– ४ निवासी २५ वर्षीय देउबहादुर वि.क.लाई जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ भने १ लाख रुपियाँ क्षतिपूर्ती र ४

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह गरेको आरोपमा प्रहरीले दुई जना बालबालिका र विवाह गराउन सहयोग गरेको आरोपमा एक जना गरी तीन जनालाई चैत २१ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा बंगलाचुली गाउँपालिका–४ की

यौन दुर्व्यवहार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाँउपालिक–२ का २८  वर्षीय वुद्धि लिम्बूलाई एक वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १९ गते वडा सदस्य रामजी लामिछाने र सरिता लामिछानेलाई गिरफ्तार गरेको छ । माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा फागुन २५ गते ब्रतबन्धको भोजमा दलित र गैरदलितको