INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना आरोपितलाई चैत १५ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा रुपन्देही जिल्ला कोटइमाई गाउँपालिका– २ घर भई तानसेन नगरपालिका– ६ स्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १४ गते ३५ वर्षीय आफन्तलाई काठमाण्डौबाट गिरफ्तार गरेको छ । पीडित पक्षले बाल हेल्पलाइन चन्द्रागिरीको सहयोगमा चैत १३ गते महाराजगञ्ज प्रहरी कार्यालय

मधेस प्रदेशस्तरीय महिला मानवअधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा चैत १६ गते मधेस प्रदेशस्तरीय महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–५ का १२ वर्षीय, १४ वर्षीय र १६ वर्षीय बालकलाई ०७९ चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले

मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा

अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

सरकारको बालमैत्री स्थानीय शासन अवधारणा कोशी प्रदेशमा गतिहीन

सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते

नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठितः एमनेष्टि

  एम्नेष्टि इन्टरनेशनलले एसिया क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको जनाएको छ । एम्नेष्टि इन्टरनेशनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक

मानव बेचबिखन र गर्भपतन कसुरमा १३ वर्ष कैद सजाय फैसला

२० वर्षीया महिलालाई मानव बेचबिखन र ओसारपसार तथा गर्भपतन गरेको कसुरमा जिल्ला अदालत चितवनले धादिङ निलकण्ठ नगरपालिका-११ घर भई हाल जिल्ला चितवन भरतपुर नगरपालिका-९ पारस बसपार्कमा धादिङ गेष्ट हाउस सञ्चालन

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश उद्धव भटटराईको इजलासले ०७९ चैत १४ गते भरतपुर महानगरपालिका-४ बस्ने २१ वर्षीय विकास कँडेललाई १० वर्ष कैद सजाय हुने फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

  १५ वर्षीया बालिकालाई बलात्कार गरेरको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–७ का २४ वर्षीय हरीबहादुर श्रेष्ठलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–६ रजस्थल स्थायी घरभई बुटवल उपमनपा–६ चाँदबारी बस्ने २७ वर्षीय बिष्णु नेपालीलाई चैत १३ गते गैडहवाबाट गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–११ का ५८ वर्षीय देवीबहादुर कुवँरलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश अशोकुमार बस्नेतको चैत १४

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरगढी गाउँपालिका–५ का ५१ वर्षीय विक्रम गिरीलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ चैत १० गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफतार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ मदैयाका २४ वर्षीय सोयव भनिने नसिम खानलाई चैत १३ गते मर्चवारबाट  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बलात्कार

बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजाय फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका-१ बस्ने १९ वर्षीय सन्तोष परियारलाई मकवानपुर जिल्ला अदालतले ०७९ चैत १४ गते २५ वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश