INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शान्तिनगर गाउँपालिका–६ घर भइ शिवशक्ति माविका शिक्षक ३५ वर्षीय खुमानन्द पौडेलविरूद्ध चैत २१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन ।

भरूवा बन्दुक पड्कँदा एक बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते

भरूवा बन्दुक पड्कँदा कालिमाटी गाउँपालिका–७ की नौ वर्षीया पूजा घर्तीको चैत २० गते घटनास्थलमा मृत्यु भएको छ । उक्त घटनामा छर्रा लागेर तीन जना बालबालिका घाइते भएका छन । घाइते

प्रतिनिधिसभा उपनिर्वाचन-२०८०, दलीयभन्दा स्वतन्त्र उम्मेदवारी बढी

आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । निर्वाचन आयोगले वेभसाइटमा राखेको विवरण अनुसार राजनीतिक दलका ३३ जना उम्मेदवार छन् भने

सरकारले सम्झौता कार्यन्वयनमा चासो नदेखाएको मिटरब्याज पीडितको गुनासो

विभिन्न जिल्लाबाट काठमाडौँ आएका मिटरब्याज पीडितले सरकारले पीडितको पक्षमा गरेका कुनै पनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाएका छन् । तराईका नवलपरासी, रुपन्देही तथा सर्लाही लगायत जिल्लाबाट काठमाडौँ आएर माइतिघरमा

विद्यार्थी कुटेको आरोपमा प्रधानाध्यापकविरुद्ध महानगरपालिकाको शिक्षा विभागमा उजुरी

चाबहिलस्थित क्लिन्टन विद्यालयका पाँच कक्षामा अध्ययनरत एक विद्यार्थीलाई सोही विद्यालयका प्रधानाध्यापक हिक्मत रायमाझीले कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा उजुरी परेको छ । पाँच कक्षामा अध्ययनरत विद्यार्थीले विद्यालय फेरेको

पोखरा–१८ को वडाध्यक्ष पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ०७९ वैशाख ३० मा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको मतगणना पुनः गर्न आदेश दिएको छ । स्थानिय निर्वाचनमा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै

बलात्कार घटनाको कसुरमा कैदको फैसला

एक ६ वर्षीया बालिकालाई १५ वर्षीया बालकले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैदको फैसला चैत २० गते गरेको छ । जिल्ला अदालतका न्याधीश लिलाराज

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा अनुगमन

जग्गा विवादका कारण मूल बाटो बन्द रहेको डाक्नेश्वरी नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुरबारे चैत २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनुगमन गरेको छ । इन्सेक मधेस

प्रहरी कार्यालयमा जसपा नेतामाथि कुटपिट

जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय केदार प्रसाद यादवलाई चैत २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा इन्स्पेक्टर नबिन थापा मगरले हातपात गरी दायाँ आँखी भौ

यौन दुर्व्यवहार कसुरमा दुई महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका–११ का ३५ वर्षीय भीमबहादुर विश्वकर्मालाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको ०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

चितवन क्षेत्र नं २ का उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा ०७९ चैत २१ गते चार ओटा उजुरी दर्ता भएको छ । उम्मेदवार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया भाञ्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी  गाउँपालिका–२ बासाका १९ वर्षीय मामालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलकोटगढी नगरपालिका–११ बस्ने ४९ वर्षीय शम्भु कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ०७९ चैत २० गते उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले

राजपत्रमा प्रकाशित सहिदको सूचीको नाम सच्याउन निवेदन

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूचीमा आफ्नो पतिको नाम फरक परेको भन्दै व्यास नपा–११ पोल्याङकी सिता कैनीले पतिको नाम सच्याउन निवेदन दिनु भएको छ ।

अपहरण गरी बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई ०७७ माघ २ गते अपहरण गरी बलात्कार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले रौतहट जिल्ला विजयपुर नगरपालिका-१ घर भएका २४ वर्षीय रामचन्द्र भन्ने राधेश्याम मुखियालाई

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले खैरहनी नगरपालिका-३ बस्ने २५ वर्षीय च्याउरे भन्ने पितम गुरुङलाई ०७९ चैत २० गते तीन महिना कैद सजाय

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–१२ स्थायी घर भई खाँदबारी नगरपालिका–९ का २२ वर्षीय धनबहादुर भनिने धनराज तामाङलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका–३ का ५७ वर्षीया देउमान विश्वकर्माविरूद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०७९ चैत १८

बलात्कार घटनामा सहयोग गरेको आरोपमा गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार घटनामा सहयोग गरेको आरोपमा खडक नगरपालिका–५ खोजपुरका २५ वर्षीय बिर्जु साह चैत २० गते गिरफ्तार भएका छन् । गाउँघरबाटै आरोपितलाई चैत २० गते गिरफ्तार गरिएको इलाका

यौन दुर्व्यवहार घटना कसुरमा नौ वर्ष कैद

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ५७ वर्षीय सोनेलाल यादवलाई चैत २० गते नौ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको