INSEC Online

📅 २०८३ असार ११

समाचार

३७ वर्षदेखि सडकमै घिस्रिनु पर्ने बाध्यता

कस्तो बिडम्बना ! तातो पिचमा हातले टेक्नुपर्ने । उफ्रिएर र घिस्रिएर करिब तीन किलोमिटर बजार फन्को लगाउँछन् । फोहोर, चिसो, धुलो र हिलोबाट जोगिने उपाय छैन् । उनका लतारिएर खुट्टा

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरियारपट्टी गाउपालिका–१ का ३५ वर्षीय छोटु भनिने विजयकिशोर यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा चैत २७ गते उजुरी दर्ता गराएकाे छ

बालक हत्या घटनाका आरोपितलाई कैद सजाय

राजविराज नगरपालिका–१५ देउरी भरूवाका ६ वर्षीय सुमन भनिने प्रिन्स यादवको हत्या आरोपमा सोही ठाउँका ५५ वर्षीय रामचन्द्र यादव र उनका छोरा ३० वर्षीय बौवा भनिने हेमनारायण यादवलाई चैत २८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतहट जिल्ला राजदेवी नगपालिका– ५ का २० वर्षीय राजा हुसेनलाई प्रहरीले चैत २८ गते कुश्मा बजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९

डिस्चार्ज गरे पनि घर जान नपाएकी मन्तोरीया देवीको अवस्थाबारे इन्सेकको अनुगमन

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सबैला नगरपालिका–९ भटिहनटोल की ३९ वर्षीया मन्तोरीया देवी रायको जनकपुरधामस्थित न्युरो अस्पतालले उपचारपछि डिस्चार्ज गरे पनि घर जान नपाएको घटनाबारे इन्सेक प्रतिनिधि टोलीले चैत २९

कोरोना सङ्क्रमितको उपचार गर्न अस्पतालहरूको तयारी शून्य, सङ्क्रमित बढ्दै

भक्तपुरमा दैनिक तीनदेखि पाँच जना कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गएपनि अस्पतालहरूले उपचारको सेवा बृद्धि गर्ने, आइसियू, सिसियू, अक्सिजन प्लान्ट सञ्चालन, छुट्टै डेक्स स्थापना, कोरोना युनिट बनाउने जस्ता तयारी भने कुनै

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदकाे फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  १६ वर्षीय बालकलाई १२ वर्ष ८ महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बसन्तराज पौडेलको चैत २९ गतेको इजलासले

गरुडा नगरपालिकामा प्रर्दशनकारी र प्रहरीबिच झडप

गएको स्थानीय तहमा गरुडा नगरपालिकामा लोकतान्त्रिक समाजपादी पार्टी (लेसपा) का तर्फबाट प्रत्यासी नगर प्रमुखका उम्मेद्वार दिपक यादव नेतृत्वको समूहले नगरपालिकामा ढुङ्गामुढा गरेपछि प्रहरीले रोक्न खोज्दा चैत २९ गते झडप भएको

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तेमाल गाउँपालिका–३ सरमथलीका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई ०७९ चैत २७ गते काठमाडौँ महानगरपालिका–१५ भगवानपाउबाट गिरफ्तार गरेको छ ।

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

पनौती नगरपालिका–११ बलथलीकी ९४ वर्षीया कान्छीमाया थापाको घरायसी विवादमा हत्या गरेको आरोपमा छोरा ५४ वर्षीय विश्वबन्धु थापालाई प्रहरीले ०७९ चैत २९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी

हरुवा चरुवा अधिकार यात्रा जनकपुरधाममा

राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्कको संयुक्त आयोजनामा पर्साको वीरगंज र सप्तरीको राजविराज गरी दुई ठाउँबाट एकै दिन सुरु गरेको हरुवा चरुवा अधिकार यात्रा २०७९, चैत २८ गते

कोशी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

कोशी प्रदेश सरकारको चैत २९ गतेको मन्त्री परिषद् बैठकको सिफारिसपछि दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन ०७९ पुस १७ गते आह्वान भएको

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मिक्लाजुङ गाउँपालिका–७ का २१ वर्षीय दिवस माखिमलाई १९ वर्ष कैद सजाय फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधी टिकेन्द्र दाहालको चैत २८

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको र उनै बालिकाकी दिदी १२ वर्षीया अर्की बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुराँस गाउँपालिका–६ पिलाडीका ३७ वर्षीय टेकबहादुर बिकलाई प्रहरीले चैत २९ गते घरबाटै गिरफ्तार

बलात्कार प्रयास गरेको कसुरमा साढे तीन वर्ष कैद फैसला

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा दुल्लू नगरपालिका–९ पादुका गाउँका ३० वर्षीय राजेश योगीलाई दैलेख जिल्ला अदालतले चैत २९ गते साढे तीन वर्ष कैद फैसला गरेको छ । जिल्ला

घरेलु हिंसा पीडितद्वारा जिल्ला अदालतमा मुद्दा दर्ता

अदानचुली गाउँपालिका–६ स्थित पाम्सकी २३ वर्षीया बुहारी सर्मिला बुढालाई आफ्नै ४० वर्षीया सासु आमा कासिकला बुढा र ससुरा बुवा जनके बुढाले घर निकाला गरेको भन्दै पीडितले चैत २८ गते जिल्ला

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा बालबालिकाका विषय समावेश गर्न माग

नेपाल सरकारले २०७९ फागुन २५ गते संसदमा दर्ता गरेको “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१” को तेस्रो संशोधन विधेयकमा बालबालिकाका विषय समावेश गर्न बालबालिका शान्ति

शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक उपलब्ध भएन , पुस्तक नै पढ्न नपाएर परीक्षामा सहभागी

सानीभेरी गाउँपालिका –११ मा रहेको शिव माध्यामिक बिद्यालय काफलबोटमा शैक्षिक सत्रको अन्तिमसम्म पनि पुस्तक उपलब्ध भएन । कक्षा नौ र १० का बिद्यार्थीहरूले पस्तक नै पढ्न नपाएर परीक्षा दिनुपरेको गुनासो

भौगोलिक विविधता र अव्यवस्थित बसाई सराईका कारण बालबालिकाहरू स्वास्थ्य र शिक्षा सेवाबाट प्रभावित

भौगोलिक विविधता र अव्यवस्थित बसाई सराईका कारण बालबालिकाहरू स्वास्थ्य  र शिक्षा सेवाबाट प्रभावित हुने गरेका छन् । रोल्पाको सुनछहरी गाउँपालिकाका सबैजसो वडाहरूमा गोठ सार्ने चलन रहेको छ । खेतीपाती टाढा 

कारागार भवन हस्तान्तरण नहुँदा कैदी बन्दीहरूलाई छिमेकी जिल्लामा चलानी गर्न बाध्य

मुगुकाे नव निर्मित कारागार भवन हस्तान्तरण नहुँदा कैदी बन्दी राख्ने ठाँउ नभएपछि छिमेकी जिल्ला जुम्ला चलानी गर्न बाध्यता रहेको छ । भवन डिभिजन कार्यालय जुम्लाले मुगु कारागार भवन ०७० साल देखि