कारागार भवन हस्तान्तरण नहुँदा कैदी बन्दीहरूलाई छिमेकी जिल्लामा चलानी गर्न बाध्य
मुगुकाे नव निर्मित कारागार भवन हस्तान्तरण नहुँदा कैदी बन्दी राख्ने ठाँउ नभएपछि छिमेकी जिल्ला जुम्ला चलानी गर्न बाध्यता रहेको छ । भवन डिभिजन कार्यालय जुम्लाले मुगु कारागार भवन ०७० साल देखि





