बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना नगरपालिका–७ सक्रौलका २६ वर्षीय रामकिशोर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा वैशाख १० गते पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना नगरपालिका–७ सक्रौलका २६ वर्षीय रामकिशोर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा वैशाख १० गते पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत
चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा तीन बुँदे सहमतिपछि अपराह्न २ बजेबाट मतगणना सुरु भएको सहायक
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका–४ का २९ वर्षीय रविन्द्र महतोलाई वैशाख १० गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत १८
कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरूको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको छ । गाउँपालिकाले मापदण्ड पुगेका विद्यालयहरूको कक्षा कटौती गरिदिएपछि विरोध सुरु भएको हो । गाउँपालिकाले
भौतिक संरचनाका कारण अपाङ्गता भएका व्यक्तिहरू सहज न्यायको पहुँचबाट बञ्चित हुने गरेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय अपाङ्ग महासङ्घ र सीबीएम नेपालले अपाङ्गता भएका व्यक्तिहरूको
चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते भएको उपनिर्वाचनको क्रममा आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग स्पष्टिकरण माग गरेको छ ।
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका २० वर्षीय मो. अकमल वैशाख ९ गते गिरफ्तार भएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरूपले ०७७ भदौ १२ गते उजुरी दर्ता
चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनको सर्वदलीय बैठक बस्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । सबै बुथको मतपेटिका राती १२ बजे अघि नै गणना
निर्वाचन आयोगले मौन अवधिमा प्रचार प्रसार गरेको भन्दै तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई स्पष्टिकरण सोधेको छ । आयोगको जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति
चितवन क्षेत्र नंं. २ मा उपनिर्वाचन सम्पन्न भएको छ । चितवनमा ०८० वैशाख १० गते सम्पन्न भएको निर्वाचनमा ७८ हजार २ सय ७७ अर्थात ६२ प्रतिशत मत खसेको छ ।
चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ०८० वैशाख १० गते उजुरी परेको
गौशला नगरपालिका–४ रजखोर की २६ वर्षीया आरती साहलाई पति ३८ वर्षीय उमेश साहले वैशाख ८ गते विष खुवाइ हत्या गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालय, महोत्तरीले गिरफ्तार गरेको छ
एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा भीमेश्वर नगरपालिका-८ का ३७ वर्षीय शम्भु कार्कीलाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरीले ०८० वैशाख ७ गते गिरफ्तार गरेको छ । फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या
देवताल गाउँपालिका–७ पिपरपाती जब्दीको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा होहल्ला गरि मतदान स्थलमा बाधा आवरोध गर्ने पाँचजना आरोपितलाई जिल्ला प्रहरी कार्यालयले वैशाख १० गते मतदान स्थलबाट गिरफ्तार गरेको छ ।
भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित गरिएको मतदान पुनः सुरु भएको छ । दुई पक्षबीच विवाद र झडप भएपछि रोकिएको मतदान सर्वदलीय बैठकमा चार बुँदे सहमति भएसँगै मतदान
पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबिच चैत ९ गते विराटनगरमा भएको झडपमा ६ जना घाइते भएका छन् । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने
भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी गरेको निर्वाचन कार्यालयका सहायक अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै तनहुँ क्षेत्र नम्बर– १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टिकरण मागेको छ । आयोगले निर्वाचनको दिन वैशाख १० गते भट्टराईसँग स्पष्टिकरण माग
निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई बारा जिल्ला क्षेत्र नं. २ उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल असर पर्ने गरी अनुमति बिना निर्वाचना आचारसंहिता विपरीत कार्य गरेको भन्दै
बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान कार्य साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको