सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई ०८३ असार १५ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–११ रेहराका १९ वर्षीय इफरान शेष, सोही ठाउँकै १९ वर्षीष अकरामुद्धिन फकिर, १९ वर्षीय राकेश सुनार र
१९ वर्षीया युवतीलाई ०८३ असार १५ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–११ रेहराका १९ वर्षीय इफरान शेष, सोही ठाउँकै १९ वर्षीष अकरामुद्धिन फकिर, १९ वर्षीय राकेश सुनार र
नेपाल सरकारले मानव अधिकारको संरक्षण, प्रवर्धन तथा प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाउने उद्देश्यले मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ०८३ असार २४ गते स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत
३० वर्षीया महिलालाई ०८३ असार ८ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–१ चैनपुरका २५ वर्षीय अर्जुन चौधरीलाई असार २२ गते घरबाट गिरफ्तार गरेको छ
सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय निशा मेहताविरुद्ध आलोचनात्मक स्टाटस लेखेको आरोपमा बारा जिल्लाको महागढीमाई नगरपालिका–७ का २५ वर्षीय स्वास्थ्यकर्मी नबेश अधिकारीलाई प्रहरीले ०८३ असार २२
२१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ नन्दनगरका २२ वर्षीय रज्जाक चुरियारलाई ०८३ असार २२ गते वाणगंगाबाट गिरफ्तार गरेको छ । आरोपितहरुले पीडितलाई असार २० गते बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–१ मेचेडाँगीका २९ वर्षीय दिनेश माझीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको ०८३
चार वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको मोतिहारी जिल्ला बोरियानी थाना स्थायी घरभई वाणगंगा नगरपालिका–१ जितपुर बस्ने ४७ वर्षीय महेन्द्र प्रसाद थारुलाई ०८३ असार २० गते वाणगंगाबाट गिरफ्तार
सरकारले तोकेको समयभित्र होल्डिङ सेन्टर खाली नभएपछि त्यहाँ बसिरहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारमाथि दबाब बढाउन खाना वितरणसमेत बन्द गरिएको पीडित पक्षको भनाइ छ । केही परिवारलाई बसमा राखेर काठमाडौँका
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २३ वर्षीय सत्य प्रकाश चौधरीलाई ०८३ असार २० गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार १८ गते बलात्कार
हिलिहाङ गाउँपालिका–१ का ३१ वर्षीय सन्देश राईको उपचारका क्रममा ०८३ असार २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार कार्यालय, पाँचथरका थुनुवा राई बिरामी भएपछि थप उपचारका
मानव अधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले उठिबास पीडित सुकुम्बासीहरूमाथि भइरहेको अत्याचार अन्त्य गर्न तथा उनीहरूलाई भोकमरीतर्फ धकेल्ने कार्यमा संलग्न जिम्मेवार पदाधिकारीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। २०८३ असार
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुलसीपुर उपमहानगरपालिका–१४ का १८ वर्षीय रामकुमार चौधरीलाई जिल्ला अदालतले ६ महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधिश राजेश्वर अर्यालको असार २३
२२ वर्षीया युवतीलाई ०८३ असार २१ गते गौर नगरपालिका– २ स्थित सुष्मा प्यालेस होटेलमा सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने २५ वर्षीय सन्तोष राउत , भारतको मजफपुर जिल्ला कल्याणी
हुम्लाको मध्य तथा दक्षिण क्षेत्रका चार गाउँपालिकाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि परिचयपत्र नम्बर प्राप्त गर्न नसक्दा विभिन्न सरकारी सेवा लिन कठिनाइ
राक्सिराङ गाउँपालिका–९ मा एकल महिला र एक पुरुषमाथि सामूहिक कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई ०८३ असार १९ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा राक्सिराङ गाउँपालिका–९
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ०८३ असार १५ गते गिरफ्तार गरिएका भोजपुर जिल्ला अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बरबहादुर तामाङ जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार १० हजार रुपियाँ धरौटी बुझाएर असार २२ गते रिहा
फाल्गुनन्द गाउँपालिका– ७ मा १६ वर्षीय टठेनहाग आङदम्बेको शंकास्पद मृत्युको घटनालाई लिएर प्रहरीले सोही वडाका वडाध्यक्ष ५५ वर्षीय देउकुमार आङदेम्बेलाई असार २३ गते गिरफ्तार गरेको छ । वडाध्यक्षको घरमा घरेलु
धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय बालक तनुज चौधरीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ मोयाका २५ वर्षीय खेमराज कठायतलाई ०८३ असार २२ गते भारत तर्फ
लमही सामुदायिक डायलाइसिस सेन्टरमा पालो नपाउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ । नियमित डायलाइसिस गर्दै आएका विरामी धेरै रहेकोले नयाँ बिरामीले पालो पाउन लामो समय कुर्नु परेको बिरामीका आफन्तले गुनासो
उर्लावारी नगरपालिका -३ का सात वर्षीय बालक र ६ वर्षीया बालिकालाई मोवाइल चोरी गरेको आरोपमा बाँधेर कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । मोवाइल चोरी गरेको शंकाको