अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत घोराही उपमहानगरपालिका–१६ का ४९ वर्षीय अजय बोहोरामाथि मोसो छ्यापेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ३५ वर्षीय लेखराज बुढाथोकीलाई गिरफ्तार गरेको





