INSEC Online

📅 २०८३ असार ३२

समाचार

हत्या घटनाका आरोपित गिरफ्तार

ग्रामथान गाउँपालिका–६ झोवावनीकी २० वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय शौचन राजवंशीलाई असार २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८३ असार २२ गते खुकुरी

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

इच्छाकामना गाउँपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त वस्नेतलाई कालिका नगरपालिका–२ पदमपुर चितवनका लालबहादुर तामाङ सहित ६ जनाको समूहले ०८३ असोज १८ गते कार्यकक्षमा नै प्रवेश गरी कुटपीट गरेको आरोपमा प्रहरीले

बागरमा खानेपानीको समस्या

दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८३ असार २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय प्रदीप मण्डलविरुद्ध पीडितले असार २२ गते बलवा प्रहरी चौकीमा उजुरी दिएकी छन्। घटनापछि आरोपित

अश्लिल हर्कत गरेको आरोपमा भट्ट गिरफ्तार

१८ वर्षीया किशोरीलाई अश्लिल हर्कत गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ । बैतडी जिल्ला घर भई इमाडोलमा बस्दै आएका महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बाटो हिँड्दै गरेकी युवतीलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार  

छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–५ स्थित भानु माध्यमिक विद्यालयका शिक्षक दुर्गा शिवाकोटीलाई असार १९ गते गिरफ्तार गरेको छ । शिक्षक शिवाकोटीविरूद्ध छात्राहरूले ०८३ असार १९ गते इलाका

बलात्कार घटनाका आरोपितलाई जन्मकैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सिरहाले धनगढीमाई नगरपालिका–१३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीलाई ०८३ असार १८ गते कसुरदार ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । जिल्ला

झापामा डेङ्गी सङक्रमण तीव्र

जिल्लामा डेङ्गीको सङ्क्रमण तीव्र रूपमा बढेपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । मौसममा आएको परिवर्तनसँगै चालू आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिएको स्वास्थ्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिबारी गाउँपालिका– १ गोलधापका ५१ वर्षीय सोमनाथ सिवाकोटीलाई ०८३ असार २० गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार १८ गते बलात्कार गरेको

७२ वर्षको उमेरमा नागरिकता

मकवानपुरको चेपाङ बस्तीका करिब ३५ प्रतिशत नागरिक हालसम्म पनि नागरिकताविहीन छन् । ७२ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र हात पर्दा फुलमाया चेपाङको अनुहारमा देखिएको मुस्कानले दशकौँको पीडा बिर्साइदियो।

सामाजिक सुरक्षा र तलव वृद्धिको माग गर्दै सिमेन्ट उद्योगका कर्मचारी आन्दोलनमा

दाङको लमही नगरपालिका–७ मा रहेको सिजी सम्राट सिमेन्ट उद्योगले तलव वृद्धिमा भेदभाव गरेको र सामाजिक सुरक्षा कोषमा आफूहरुलाई नजोडेको भन्दै उद्योगमा कार्यरत २ सय ७५ वढि कर्मचारीहरूले उद्योगको मुलगेटमा तालाबन्दी

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले ब्रहमपुरी गाउँपालिका–२ का ३६ वर्षीय महेश साहलाई असार १९ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई बलात्कार गरेको भन्दै

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी  

४८ वर्षीया महिलालाई ०८३ असार ९ गते  ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पर्सा गाउँपालिका–२ की ३८ वर्षीय महेन्द्र यादव र ३६ वर्षीय राजेन्द्र यादवविरुद्ध पीडितले असार १९ गते जिल्ला प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धवलागिरी गाउँपालिका–७ का ६८ वर्षीय इन्द्रबहादुर परियारलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८३ असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको

‘बोक्सी’ घटनाका आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका–२ की ५० वर्षीया तुलामाया थामीलाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही वडाका ३५ वर्षीय राजिव थामीलाई ०८३ असार १६ गते गिरफ्तार गरेको छ । आरोपितले तुलामायालाई

अनुगमनमा खटिएका कर्मचारीमाथि कुटपिट

मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा–बालङ्खा–रानीटार सडक खण्डको स्थलगत अनुगमनका लागि पुगेका प्राविधिकमाथि कामदारको समूहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । रामप्रसाद राई गाउँपालिकामा सडकको अवस्था हेर्न पुगेका पूर्वाधार विकास कार्यालय भोजपुरका

बन्दुक देखाएर मार्ने धम्की दिने घटनाका आरोपित गिरफ्तार

जन्तेढुङ्गाा गाउँपालिका–५ चिसापानीस्थित खानीडाँडाकी ७३ वर्षीया दिलमाया बुढाथोकीलाई ०८३ असार १५ गते बन्दुक देखाएर मार्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । लेनदेनको विषयलाई लिएर ज्येष्ठ नागरिकलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशंकर गाउँपालिका–२ का २४ वर्षीय जिम्मी भन्ने आङजिम्मी शेर्पा र ३७ वर्षीय सुकु शेर्पालाई ०८३ असार १३ गते गिरफ्तार गरेको छ । आरोपितहरुले

सामाजिक सञ्जालमा चरित्र हत्या घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको भन्दै प्रहरीले मायादेवी गाउँपालिका–३ का २१ वर्षीय रामु भन्ने विजय कुमार पासीलाई ०८३ असार १३ गते घरबाटै गिरफ्तार गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–२ का ३७ वर्षीय झविलाल थारुलाई ०८३ असार १४ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जेठ ३ गते यौन