बलात्कार कसुरमा ३२ वर्ष कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका ६४ वर्षीय पुरुषलाई ३२ वर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश इश्वर पराजुलीको २०८० असार ११ गतेको इजलासले कसुर ठहर गर्दै आरोपित
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका ६४ वर्षीय पुरुषलाई ३२ वर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश इश्वर पराजुलीको २०८० असार ११ गतेको इजलासले कसुर ठहर गर्दै आरोपित
अपाङ्गता भएकी ३० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिकाका १७ वर्षीय एक बालकलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० असार १० गते बलात्कार
सिदिङ्वा गाउँपालिका–६ मेहेलका पहिरो पीडित यादव बुढाक्षेत्री र रामवहादुर तामाङ, सिदिङ्वा गाउँपालिका–३ का प्रेम सेलिङ, महेश्वर सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गरेको छ
२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० असार ११ गते भरतपुर महानगरपालिका-१९ का ५० वर्षीय निराजन थापालाई एक वर्ष कैद सजाय र १ लाख
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ३७ वर्षीय सोमलाल तामाङविरूद्ध इलाका प्रहरी कार्यालय, गजुरीमा ०८० असार ११ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई बारीमा घाँस
व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको । यातना दिने कार्यमा संलग्नलाई कारबाही गर्न र याताना पीडितहरूको न्यायमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका-४ का २४ वर्षीय शिवराम भण्डारीलाई प्रहरीले ०८० असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते आफ्नै घरमा
पाँच बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १२ बर्षीय बालकलाई ०८० असार ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० असार १० गते यौन दुर्व्यवहार गरेको
बोलाइसम्बन्धी अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाँउपालिकाका ४० वर्षीय गणेश राजवंशीलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार ९ गते
सिदिङ्वा गाउँपालिका–६ स्थित मेहेले स्वास्थ्य चौकी पहिरोले बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । पहिरोले स्वास्थ्य चौकी भवन बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकी इञ्चार्ज मदन लिङदेनले
दुई हप्तादेखि अदानचुली गाउँपालिका–२ र ३ श्रीगरमा खानेपानीको समस्या भएको छ । कतै वर्षा र कतै स्काभेटरले सडक खन्ने क्रममा भत्केका कारण खानेपानी लाइनको पाईपमा क्षति पुर्याएपछि जेठ २८ गतेदेखि
रुबीभ्याली गाउँपालिको गाउँसभामा राप्रपा कार्यकर्ता र गाउँसभा सदस्यहरूबीच ०८० असार १० गते रुबीभ्याली गाउँपालिका-३, सेर्तुङमा झडप हुँदा तीन जना सर्वसाधारण घाइते भएका छन् । झडपमा रुबीभ्याली गाउँपालिका-३ का ३८ वर्षीय
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा –१० मैलावारका ३५ वर्षीय रामनारायण चौधरीलाई ०८० असार ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ फागुन २८
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कालिन्चोक गाउँपालिका-१ का २३ वर्षीय विश्वास भन्ने बेदबहादुर थामीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असार १० गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले
राजविराज नगरपालिका–१ की ३५ वर्षीया सुमनकुमारी दासलाई उनका पति ४२ वर्षीय उमाकान्त दासले मरणासन्न हुने गरी कुटेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार १० गते उजुरी दिनुभएको छ । अस्पतालमा उपचारार्थ
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–२ का ४२ वर्षीय गोविन्द राम भनिने गोबिन्द महराविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार ६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
साँगुरीगढी गाँउपालिका–४ फाक्सिवकी ६३ वर्षीया सासू सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया बुहारी विष्णुमाया लिम्बूलाई असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले ०८० असार ३ गते कुटपिट गर्दा
शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुलसीपुर उप–मनपा–९ का २८ वर्षीय सुमन पाण्डेलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का अध्यक्ष २५ वर्षीय सुनिल वलीलाई ०८० असार ८ गते
कक्षा १० मा अध्ययनरत १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका प्रशासन प्रमुख घोराही उप–मनपा–१५ का ३० वर्षीय मिनेश श्रेष्ठलाई ०८० असार ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई
३२ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई असार ८ गते एक महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलासले आरोपितलाई कैदका साथै