INSEC Online

📅 २०८३ असार १०

समाचार

डेढ महिनादेखि सुत्केरी प्रोत्साहन भत्ता वितरण हुन सकेन

गुल्मी अस्पताल, तम्घासबाट सुत्केरीहरूले पाउँदै आएको प्रोत्साहन भत्ता डेढ महिनादेखि बितरण हुन सकेको छैन । प्रोहत्साहन भत्ता वितरण नहुँदा सुत्केरी आमाहरू सुविधाबाट वञ्चित भएका छन् । नेपाल सरकारले गर्भवति आमा

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्च अदालतमा रिट

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा जिल्ला अदालतबाट फिर्ता लिने सरकारको निर्णयविरूद्ध त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा ०८० असार ६ गते रिट दर्ता गर्नुभएको छ । मुद्दा फिर्ता

बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी, प्रदेश सरकारद्वारा राहत वितरण

सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजीलाई सरकारले तीव्र बनाएको छ । बेपत्ताहरूको खोजीका लागि २ सय ९१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश सरकारले मृतकका परिवारलाई प्रतिपरिवार १

जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरीबिच झडप

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपितलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच असार ५

पत्नी हत्या आरोपमा पति गिरफ्तार

सिरिजङ्घा गाँउपालिका–३ सिकैचाकी ३१ वर्षीया निशा राईको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लक्ष्मण राईलाई असार ५ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–१२ का २२ वर्षीय दिलिपकुमार राम ०८० असार ३ गते गिरफ्तार भएका छन् । लागु औषध, कुटपिट अंगभंग आरोपमा अनुसन्धानका लागि सिरहाको

उपप्राध्यापकमाथि आक्रमण गरेको घटनाका आरोपितहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको घटनाका आरोपितहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौँ अगाडि असार ५ गते प्रदर्शन गरिएको छ । बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा

नागरिकता माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शनमा उत्रिएका ११ जना गिरफ्तार

नागरिकताको माग गर्दै सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गर्ने नागरिकता विहीन सङ्घर्ष समितिसँग आबद्ध ११ जना आन्दोलनकर्मीलाई प्रहरीले ०८० असार ५ गते गिरफ्तार गरेको छ । माइतिघर मण्डलामा धर्नामा बसेर

उमेर नपुग्दै गर्भवति हुनेको संख्या बढ्दै

गुल्मीमा उमेर नपुग्दै  गर्भवति हुनेको संख्या बढ्दै गएको छ । मुलुकी देवानी संहिता ०७४ को दफा ७० (१)(छ) मा महिला र पुरुषबिच विवाह हुनपर्ने उमेर २० वर्ष तोकिएको छ ।

जिल्ला कारागार झापाका एक जना कैदीको मृत्यु

जिल्ला कारागार, झापामा रहेका मेचीनगर नगरपालिका–८ का २८ वर्षीय कैदी दीपेन्द्र भनिने देवेन्द्र थापाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि असार ३ गते उपचारका लागि मेची

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउने अनशनमा

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा जिल्ला अदालतबाट फिर्ता लिने सरकारको निर्णयविरूद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने त्रिवि उपकुलपति कार्यालय परिसरमा आमरण अनशसन बस्नुभएको छ । आफूमाथि आक्रमण गर्नेविरूद्ध उपप्राध्यापक चलाउनेले दायर

नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगरः आयोग

व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवम् व्यक्तिको पहिचानको विषयलाई संवेदनशीलरुपमा लिइ नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चितवन रत्ननगर नगरपालिका– १२ निवासी ४४ वर्षीय नारायण घिमिरेलाई १२ वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधीश शिवप्रसाद खनालको इजलासले असार ४ गते

स्वास्थ्यकर्मीहरु ६ महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

शुक्लाफाँटा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् । संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका १८ जना स्वास्थ्यकर्मीहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन नसक्दा

पानी अभावले पञ्चेश्वर स्वास्थ्यचौकीको प्रसूती सेवा बन्द

आकासे पानीको भरमा सञ्चालन गरिदै आएको पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी अभावका कारण प्रसूती सेवा बन्द भएको छ । पानी अभावका कारण हाललाई प्रसूती सेवा बन्द गर्नुपरेको स्वास्थ्यचौकी प्रमुख सुरेस सार्कीले

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मस्र्याङ्दी गाउँपालिका– ८ निवासी ३० वर्षीय आयुष तामाङलाइ १२ वर्ष कैद सजायको फैसला भएको छ । न्यायधीश शिवप्रसाद खनालको इजलासले असार ४ गते कसुर

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख रुपियाँ राहत दिने प्रदेश सरकारको निर्णय

कोशी प्रदेशका ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा गरी भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका परिवारलाई १ लाख रुपियाँ राहत स्वरुप उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ । कोशी

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका १९ वर्षीय अनिश बस्नेतलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हरिपुर्वा नगरपालिका–८ का २९ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार ३ गते पीडित पक्षले उजुरी दिनु भएको छ । पीडित युवतीलाई

मुद्दा फिर्ता लिने निर्णयविरूद्ध धर्ना दिनुभएका उपप्राध्यापक चलाउने गिरफ्तार

आफूमाथि आक्रमण गर्नेहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णयविरूद्ध धर्ना दिन जिल्ला अदालत जानुभएको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले ०८० असार ४ गते गिरफ्तार गरेको छ । नेविसङ्घका