INSEC Online

📅 २०८३ असार १०

समाचार

बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएको उजुरी असार १५ गते दर्ता भएको छ । आरोपितले बालिकालाई

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

ऐँसेलुखर्क गाउँपालिका-२ बाकाचोलस्थित बौद्ध आधारभूत विद्यालयका ५७ वर्षीय प्राधानाध्यापक बलबहादुर दाहाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय सन्तवीर तामाङ्गलाई गिरफ्तार गरेको छ । विद्यालयमा करारमा शिक्षक राख्ने क्रममा प्रधानाध्यापक दाहालले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा पालुङटार नगरपालिका–२ का २६ वर्षीय टेक वहादुर रानालाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले  असार १३ गते बलात्कार गरेको

दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंभुप्रसाद पौडेललाई हातपात गर्नुका साथै दुर्व्यवहार गरेको आरोपमा गोलञ्जोर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दौलत कार्कीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असार १५ गते

कर्मचारी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

ललितपुर जिल्ला अदालतमा ३२ वर्षीया नायब सुब्बा प्रेमिका तामाङलाई काठमाडौँ महानगरपालिका-१४, कलङ्कीका ३६ वर्षीय अमिर लामिछानेले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ०८० असार १५ गते गिरफ्तार गरेको छ । अदालतको कार्यकक्षमै

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–२ का ६४ वर्षीय मचिन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० असार

याैन दुर्व्यवहार गरेको कसूरमा एक वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको कसूरमा भारत उत्तरप्रदेश, रामपुर निवासी धनगढी उपमहानगरपालिका–१३ राजपुर डेरा गरी बस्ने ४८ वर्षीय रीजवान खानलाई जिल्ला अदातल, कैलालीले असार १४ गते एक वर्ष कैद

कर्णाली प्रदेश : ७९ ओटा स्थानीय तहमध्ये १० ओटा स्थानीय तहकाे समयमा बजेट आएन

 स्थानीय तह सञ्चालन ऐन, २०७४ को परिच्छेद १० मा हरेक वर्षको असार १० गते सबै स्थानीय तहले आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ

उमेर नपुग्दै गर्भवती र सुत्केरी हुनेको सङ्ख्या बढ्दो

जिल्लामा उमेर नपुग्दै गर्भवती हुने र सुत्केरी हुनेहरुको सङ्ख्यामा कमी आउन सकेको छैन् । स्वास्थ्य कार्यालय, दार्चुलाको तथ्याङ्क अनुसार बिगत तीन वर्षदेखि जिल्लामा उमेर नपुग्दै गर्भवती तथा सुत्केरी हुनेको सङ्ख्या

बेचबिखन तथा ओसारपसार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवती र २७ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुरका ३५ वर्षीया गिता जोशीलाई असार १३ गते गिरफ्तार गरेको छ  । घटनामा संलग्न

प्रमुख प्रशासकीय अधिकृतलाई मार्ने धम्की घटनाका आरोपित विरुद्ध जिल्ला प्रशासनमा उजुरी

बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकलाई असार १३ गते मार्ने धम्की दिएको आरोपमा बडीमालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्का विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय, बाजुरामा असार १३ गते नै उजुरी

जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा १७ वर्ष कैद फैसला

काम गराउन राखिएकी महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा होटल सञ्चालक  अछामको पञ्चदेवलबिनायक नगरपालिका–९ भानाकोट घर भइ हाल दैलेखको आठबीस नगरपालिका–६ खिड्कीजिउलामा होटल व्यवसाय गर्दै आएकी ३० वर्षीया शोभा रोकामगरलाई

बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका–३ का ३५ वर्षीय डम्बरकुमार लिम्बूलाई तीन वर्ष ६ महिना  कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असार १३ गते हरिपुर नगरपालिका–३ का ४१ वर्षीय बौका भन्ने भगिन्द्र कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–३ का ३९ वर्षीय रहमत धुनियाविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार १३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७८

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ का ३६ वर्षीय रसुल फकिर भन्ने रसुल्वा फकिरविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार १२ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

एमालेका सचिव भट्टराईमाथि आक्रमणको प्रयास

प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता नेकपा एमालेका सचिव योगेश भट्टराईलाई असार १४ गते इलाममा आक्रमणको प्रयास गरेका छन् । मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा जाने क्रममा सचिव भट्टराईलाई

सबै स्थानीय तहमा बजेट सार्वजनिक नभएपछि इन्सेक लगायतका संस्थाद्वारा ध्यानाकर्षण

पर्वतका स्थानीय तहहरुमा देखिएको विवादप्रति इन्सेक पर्वत लगायत क्रियाशिल नागरिक समाज सञ्जाल सम्बद्ध संघ संस्थाहरुले जिल्ला समन्वय समिति पर्वतमा ध्यानाकर्षण पत्र बुझाएका छन् । असार १३ गते दिउँसो पर्वतका इन्सेक

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक रुपमा अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ढोरपाटन नगरपालिका–८ नौथरका ५० वर्षीय मनबहादुर विकलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

यौन दुर्व्यवहार गरेको कसुरमा १० महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० असार १३ गते भरतपुर महानगरपालिका-१६ का ३७ वर्षीय ओम तामाङलाई १० महिना कैद सजाय र २५ हजार