INSEC Online

📅 २०८३ असार १०

समाचार

कोशी प्रदेशमा जलवायु परिर्वतनको संशयः बाढीपहिरोमा परी दुई बालबालिकासहित १४ जनाको मृत्यु, राहत र उद्दार जारी

कोशी प्रदेशका पहाडी जिल्लामा मनसुनको सुरूआत हुने वित्तिकै भारी मात्रामा भएको वर्षालाई वातारण विज्ञ तथा मौसमविदहरूले जलवायु परिर्वतनको संशयका रूपमा लिएका छन् । कोशी प्रदेशका पहाडी जिल्लामा जलवायु परिवर्तनका कारण

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भजनी नगरपालिका–९ का ३३ वर्षीय तेजप्रसाद खनाललाई असार ७ गते जन्मकैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश डल्लुराम चौधरीको असार ७

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिबरुल मियाँविरुद्ध प्रहरीले ०८० असार ७ गते उजुरी दर्ता गरेको छ । पीडितकी आमाले दिएको उजुुरी जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई असार ५ गते घरबाटै गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ५ गते खेल्दै गरेको बेला बलात्कार गरेको भन्दै पीडित

कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, शान्तिसुरक्षा र व्यवस्थापनमा समस्या

जिल्ला कारागार, कैलालीमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राखिएपछि कारागारको व्यवस्थापन र शान्ति सुरक्षामा समस्या भएको छ । १ सय ५० जना क्षमता भएको जिल्ला कारागारमा हाल ४२ जना

आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा

जिल्लाको आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती खिन्नेभाडी, डाइनी, कोइराले, खुर्सानीझालालगायत गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । विगत लामो समयदेखि आफूहरु बाढीपहिरोको उच्च जोखिममा रहेकोले यसको समाधानका लागि तीनै तहका

बलात्कार घटनाको उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–५ पातोका २१ वर्षीय मिथलेश कुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालयले असार ६ गते उजुरी दर्ता गरेको छ । पीडितको पसलमा दुई वर्ष अघि

अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शैल्यशिखर नगरपालिका–४ का ४९ वर्षीय बिस्ने ठगुन्नालाई असार ८ गते १३ वर्ष कैद सजायको फैसला सुनाइएकोे छ । जिल्ला न्यायाधीश खेमराज भट्टको

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

थुलुङ दूधकोशी गाउँपालिका–४ मा बाटो खन्ने क्रममा राखिएको स्काभेटरमा अज्ञात पक्षले असार ६ गते आगजनी गरेको प्रहरीले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारका लागि

सर्वोच्च अदालतद्वारा नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध दिएको अन्तरिम आदेश खारेज

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले ०८० जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकविरूद्ध यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको ०८०

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णय कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिविको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि साङ्घातिक आक्रमण गर्ने विद्यार्थी नेताहरूविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उपप्राध्यापक चलाउनेले सर्वोच्च अदालतमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखराको रानीपौवास्थित एक मन्टेश्वरी स्कूलका संगीत शिक्षक २५ वर्षीय विवेक तामाङलाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार

साइबर क्राइमका मुद्दा जिल्ला अदालतबाटै चलाउने मन्त्रिपरिषदको निर्णय

सरकारले साइबर क्राइमका मुद्दामा जिल्ला अदालतहरूलाई सुरुवाती कारबाही गर्ने र मुद्दाको किनारा लगाउने अधिकार दिने निर्णय गरेको छ । सिंहदरबारमा ०८० असार ५ गते बसेको मन्त्रिपरिषदको बैठकले विद्युतीय कारोबार ऐन,

खानेपानीको अभावमा स्थानीयहरु खोलाको पानी पिउन बाध्य

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको यस जिल्लाको दुर्गम मानिने मोहन्याल गाउँपालिकामा पिउने पानीको चरम अभाव हुँदा स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका र खोलाको पानी पिउनु पर्ने बाध्यताले पेट दुख्ने, पखाला

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बसबरीया गाउँपालिका–३ का ३८ वर्षीय राम विश्वास झाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार ५ गते उजुरी दिनु भयो । आरोपितले जेठ

यौन दुर्व्यवहार कसुरमा २३ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै पीडितका ठुलो बुवा नाता पर्ने ३७ वर्षीय पुरुषलाई २३ दिन कैद सजायको फैसला भएकाे छ । न्यायधीश हरिश्चन्द्र ढुङ्गानाको ०८० असार

बलात्कार कसुरमा जन्मकैद सजायको फैसला

४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेनी नगरपालिका–४ का २२ वर्षीय सन्देश छिनाललाई जन्मकैदको फैसला भएको छ । न्यायधीश आनन्दप्रसाद श्रेष्ठको ०८० असार ५ गतेको इजलासले कसुर ठहर गर्दै कैदसंगै

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजाय

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई असार ६ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले

आन्दोलनकारीद्वारा सरकारी गाडीमा तोडफोड, दुई जना गिरफ्तार

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले सञ्चालन गरेको अन्दोलनमा सहभागिभएकाहरुले ०८० असार ५ गते बाँके जिल्ला अदालतको ३०१००२ झ ५२०३ नम्बरको गाडी र सुदूपश्चिम प्रदेश बन

बलात्कार कसुरमा दुई वर्ष कैदको फैसला

३८ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १६ वर्षीय बालकलाई दुई वर्ष चार महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बसन्तराज पौडेलको ०८० असार ४