INSEC Online

📅 २०८३ असार १०

समाचार

मधेश प्रदेशका २५ ओटा स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन्

कतै तयारी नपुगेको त कतै आन्तरिक किचलो, मतभिन्नता र विवादका कारणले असार १० गतेभित्र १३ ओटा नगरपालिका र १२ ओटा गाउँपालिकाले अझ पनि सभा सम्पन्न गर्न बाँकी रहेको छ ।

सर्वोच्च अदालतद्वारा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको अस्थायी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । ब्लु डायमण्ड सोसाइटीको अध्यक्ष पिंकी गुरुङसहित सात जनाले सर्वोच्च अदालतमा दिएको रिट

“जन्मदर्ता र नागरिकताको अवस्था” विषयक अन्तरक्रिया

राष्ट्रिय दलित आयोग र नेपाल पिसबिल्डिंग इनिसिएटिभ (एनपिआई) को संयुक्त आयोजनमा असार १२ गते राजविराजमा भएको “जन्मदर्ता र नागरिकताको अवस्था” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय दलित आयोगका

विद्यालय परिसर मै विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि, बस्कोटमा कक्षा ८ मा अध्ययनरत १४ वर्षिय आसुतोष साउदलाई कुटपिट गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ निवासी लटिनाथ माविमा अध्ययनरत १३ वर्षीय राजीव गरीका

धारिलो हतियार प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१३ बिचैयापुरकी ५७ वर्षीया बुधरानी मुसहरलाई छोरा २६ वर्षीय शिव कुमार मुसहरले असार १२ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । घरयासी विवादमा आरोपितले असार १२ गते

बागमती प्रदेशः १ सय १९ स्थानीय तहमध्ये कतिपय स्थानीय तहले अझै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन्

स्थानीय तह सञ्चालन ऐन २०७४ को परिच्छेद १० मा हरेक वर्षको असार १० गते सबै स्थानीय तहले आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका चैलेका ३० वर्षीय राजन बिकलाई १२ वर्ष कैद  सजायको फैसला भएको छ । न्यायधिश इश्वर पराजुलीको २०८०असार १२ गतेको इजालसले

जनशक्ति अभावमा भिडियो एक्स–रे सेवा प्रभावित सेवाग्राही मर्कामा

पर्वत अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे सेवा प्रभावित हुदाँ सेवाग्राही मर्कामा  परेका छन् । फलेवास नगरपालिका–१ कार्कीनेटाकी ३० वर्षीया सावित्रा विक असार १२ गते बिहान ११ बजे भिडियो एक्स–रे का

सुदूरपश्चिम प्रदेशका दुई ओटा स्थानीय तहले समयमै बजेट ल्याउन सकेनन्, आन्तरिक विवाद र कलह प्रमुख कारक

स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले हरेक वर्षको नीति तथा कार्यक्रमसहित असार १० गते भित्र बजेट प्रस्तुत गर्नु पर्ने कानुनी व्यवस्था भए पनि सुदूरपश्चिम प्रदेशका दुई ओटा स्थानीय

राजनीतिक विवादका कारण गण्डकी प्रदेशका पाँच स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन्

नेपाल सरकारको नीति बमोजिम स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित असार १० गते भित्र बजेट प्रस्तुत सकिसक्नुपर्ने व्यवस्था गरेको छ ।

बलात्कार घटनाका पीडितहरुको न्यायमा पहुँच अभिबृद्धि गर्न इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार १२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । ओरेक नेपालको सेफ हाउसमा बस्दै आइरहेका दुई जना पीडितलाई

अपहरण तथा शरीर बन्धक र बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षिया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका–२१, परवानीपुर का २१ वर्षिय महम्मद असाहव अन्सारीविरुद्ध पीडित पक्षले असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी

बलात्कार घटनाका आरापितविरुद्ध उजुरी

१९ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका–२९ रतनपुरका २३ वर्षिय जैनुल अन्सारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । पीडितलाई आरोपितले ०८० जेठ १ गते माया

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई अर्नमा गाउपालिका–१ का १९ वर्षीय रविन्द्र मुखियाले बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा असार १२ गते उजुरी दिए । आरोपितले बालिकालाई ०८० जेठ ६

दाइजो माग्दै विवाह रद्द गर्न खोज्ने बेहुला विवाह मण्डपबाटै गिरफ्तार

दाइजोमा ५० लाख रुपियाँ माग्दै विवाह रद्द गर्न खोज्ने सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका-१३, ताहाचल बस्ने ३२ वर्षीय बेहुला अनुराग रौनियारलाई प्रहरीले ०८० असार १२ गते

कोशी प्रदेशका पाँच ओटा स्थानीय तहले समयमा ल्याउन सकेनन् बजेट, आन्तरिक विवाद मुख्य कारण

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रूपमा बजेट

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिंह महरालाई असार ११ गते गिरफ्तार गरेको छ । खुट्टामा समस्या भएपछि उपचार गर्न हल्दुखालस्थित महरा मेडिकलमा गएको

कथित बोक्सी आरोपमा दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया वृद्धालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपित  घोराही उपमनपा–५ का २५ वर्षीय माधव गिरीलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ३० गते आफ्नै

प्रहरीलाई हातपात घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत ३५ वर्षीय असई पूर्ण बहादुर विक र ३४ वर्षीय प्रहरी हवल्दार सुरेन्द्र विष्टलाई हातपात गरेको आरोपमा सिमकोट गाउँपालिका–२ का २३ वर्षीय पृथ्वी रोकाया र सोही

कथित बोक्सी आरोप कसुरमा दोषीलाई दुई वर्ष कैद सजाए फैसला

कथित बोक्सी आरोप कसुरमा दोषी हठर गर्दै जिल्ला अदालतले लमजुङको राइनास नगरपालिका-३ का ४२ वर्षीय विष्णु भन्ने विमल परियार र धादिङको धुनीबेसी नगरपालिका-५ की ३८ वर्षीया मुना परियारलाई असार ११