INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्‌तार

आठ वर्षीया बालिकालाई ०८२ फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्‌तार गरेको छ ।

आरोपित विरुद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण फागुन १५ गते साँझ अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।

कूल बहादुर नेपाली

अन्य

भिडियो