सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाइ सार्वजानिक शान्ती सुरक्षा खलल गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला दुल्लु नगरपालिका-१० छुवाला घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३५ वर्षीय चक्रराज हमाललाई फागुन १८ गते गिरफ्तार गरेको छ । आरोपित हमालले टिकटकमा खुकुरी देखाइ सार्वजानिक शान्ती सुरक्षा खलल विरुद्धको कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–१ चकरीका