बलात्कार घटनामा आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–७ परकौलीका १७ वर्षीय प्रशान्त कुमार यादवलाई ०८२ चैत ४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–७ परकौलीका १७ वर्षीय प्रशान्त कुमार यादवलाई ०८२ चैत ४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी
१४ वर्षीया बालिकालाई बेपत्ता पारिएको भन्दै ०८२ चैत ४ गते सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरका ४५ वर्षीय महेश्वर प्रसाद यादव, २१ वर्षीय कुन्दन यादव र ३० वर्षीय धर्मदेव यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम नेपालका पदाधिकारीहरूले ०८२ चैत ५ र ७ गते बाँकेस्थित नौवस्ता कारागार, बाँके कारागार तथा जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत व्यवस्थापनको संयुक्त अनुगमन
बाँके जिल्लामा रहेका बालसुधार गृहहरूको संयुक्त अनुगमनबाट बालन्याय प्रणाली, शिक्षा, मनोसामाजिक सेवा, न्यायिक प्रक्रिया र पुनर्थापनामुखी कार्यक्रमका क्षेत्रमा गम्भीर समस्या देखिएको निष्कर्ष निकालिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपाङ्ग तथा अशक्त भएका द्वन्द्वपीडितलाई उपचार खर्च सहयोग उपलब्ध गराउने भएको छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चैत ६ गते सार्वजनिक
बर्दियाको राजापुर नगरपालिका–५, पहाडीपुरस्थित चिनी मिलबाट निस्किएको फोहोर पदार्थको उचित व्यवस्थापन नहुँदा स्थानीय क्षेत्रमा वातावरण प्रदूषण बढेको छ। बस्तीको बीचमा सञ्चालनमा रहेको राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिले फोहोर व्यवस्थापन
बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स चालकमाथि आक्रमण प्रयास तथा तोडफोड गरेको आरोपमा प्रहरीले ०८२ चैत ७ गते तीन जनालाई गिरफ्तार गरेको छ। प्रहरीले भेरीगंगा नगरपालिका–११ का २० वर्षीय प्रबिण
जिल्ला अस्पताल जाजरकोटमा पछिल्लो तीन महिनादेखि अत्यावश्यक औषधिको अभाव हुँदा उपचारका लागि आउने बिरामीहरू समस्यामा परेका छन्। सरोकारवाला निकायको लापरबाहीका कारण औषधि आपूर्ति हुन नसक्दा बिरामीहरूले सास्ती खेप्नुपरेको हो। १५
टिकापुर नगरपालिका—९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डिएसपी प्रदिप पौडेलमाथि कुटपिट गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिकाका ४० वर्षीय रामबहादुर साउदलाई ०८२ चैत ५ गते गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय सन्तोष विश्वकर्माविरूद्ध प्रहरीमा उजुरी दिएको छ । बालिकालाई ०८२ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले
तुलसीपुर उमनपा–६ का ३६ वर्षीय शेरबहादुर वलीलाई कपाल चारपाटे मुण्डन गरी जुत्ताको माला लगाएर बजार परिक्रमा गराएको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–९ का ३५ वर्षीय पर्साराम बिकलाई गिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले ०८२ फागुन ५ गतेदेखि चैत ५ गतेसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ । कार्यालयले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशन
आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले ०८२ चैत ५ गते गिरफ्तार गरेको छ । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका तनहुँ जिल्ला देवघाटका ५६ वर्षीय विष्णुबहादुर गुरुङ जेनजी आन्दोलनका
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राप्तीसोनारी गाउँपालिका–५ का २१ वर्षीय सुदीप थारुलाई प्रहरीले ०८२ चैत ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई फागुन १५ गते बलात्कार गरेको भन्दै
टिकापुर नगरपालिका—९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डिएसपी प्रदिप पौडेल माथि आक्रमण गरिएकाे घटनाकाे समाचार भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको सत्यतथ्य छानविन गर्न सशस्त्र
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गुलरिया नगरपालिका– २ का २१ वर्षीय चन्द्रबहादुर सुनारलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला गरेको छ । अदालतका न्यायाधीश मनोज
इनरुवा नगरपालिका–९ बबियास्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया बालिका कौशल्या यादवलाई शिक्षकले कुटपिट गर्नुका साथै विद्यालय पोशाक च्यातिदिएको पीडित पक्षले आरोप लगाएको छ । विद्यालयका शिक्षक श्यामप्रसाद
गोदवारी नगरपालिका—४ अमलेशैनीकी २७ वर्षीया संजिता मगरको ३० वर्षीय पति रामबहादुर मगरले गोली हानी हत्या गरेका छन् । पत्नीको गोली प्रहार गरेर हत्या गरेपछि उनले आफैलाई गोली हानी आत्महत्याको प्रयास
बुढीगङ्गा गाउँपालिका–३ मा रहेको मुसहर बस्तीमा चैत ४ गते आगलागी हुँदा ११ ओटा घर जलेर नष्ट भएका छन् । आगलागीपछि ११ घरमा अग्नीपीडित परिवारको राहतको आशामा बसेका छन् । अति
२० वर्षीया महिलालाई ०८२ भदौ ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले ५७ वर्षीय हजुरबुवालाई ०८२ चैत २ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडितले चैत १ गते जिल्ला प्रहरी कार्यालयमा