INSEC Online

समाचार

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला

भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको कसुरमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण सुवेदीलाई जिल्ला अदालतका न्यायधीश वासुदेव न्यौपानेको इजलासले ०८० असोज

बलात्कार घटनाका फरार आरोपित १० वर्ष पछि गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित गोलबजार नगरपालिका–१ का २९ वर्षीय मनोज ठाकुरलाई इलाका प्रहरी कार्यालय गोलबजारले १० वर्ष पछि २०८० असोज २३ गते गिरफ्तार गरेको छ ।

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी चिङ्गाड गाउँपालिका–३ की २२ वर्षीया भिमसरा विसीलाई असोज २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका

परिवारमै असुरक्षित छन्, बालिका

१४ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका-२ सुम्बेकका ६६ बर्षीय हजुरबुवाविरूद्ध पीडित पक्षले ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी

बलात्कार घटनाको कसुरमा ६ वर्ष कैद

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–१२ का ३३ वर्षीय कृतिमान गोलेलाई जिल्ला अदालत सर्लाहीले ०८० असोज २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

छोराको पीरले बाँच्न समेत कठिन भएको छः बेपत्ता पारिएका व्यक्तिका परिवार

द्वन्द्वमा बेपत्ता भएका आफ्नो छोराको अवस्था बारे सार्वजनिक नहुँदा छोराको पीरले बाँच्न समेत कठिन भएको चौतारा सागाचोकगढी नगरपालिका-१३ स्थित ठूलोसिरुवारीकी बेपत्ता पारिएका व्यक्तिका परिवार ७८ वर्षीया डल्ली सार्कीले बताउनु भयो

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-७ की ६५ वर्षीया मनकुमारी वाग्लेको गरगहना लुटपाट गरी हत्या गरेको आरोपमा भरतपुर महानगरपालिका-२८, मेघौलीका ४३ वर्षीय तोयानाथ चापागाईलाई प्रहरीले ०८० असोज २२ गते बर्दघाट नगरपालिका-४, त्रिवेणीबाट गिरफ्तार गरेको

बालकको हत्या गरेको आरोपमा आमा गिरफ्तार

झिमरुक गाउँपालिका— ७ का तीन वर्षीय बालक अप्रले केसीको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया आमा नारायणी  केसीलाई प्रहरीले असोज १९ गते गिरफ्तार गरेको छ । बालकलाई  आरोपितले ०८० आसोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत विहार जिल्ला छपारा ग्राम फरिदपुरा स्थायी घरभई बुटवल उपमहानपा–११ बस्ने २२ वर्षीय रोशन अलिलाई असोज १९ गते कृष्णनगरबाट गिरफतार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारतको उत्तरप्रदेशस्थित पलिया बजारका ६० वर्षीय हसरत अलीलाई ०८० असोज २१ गते गिरफ्तार गरेको छ । पीडित महिला घरमा एक्लै भएको अवस्थामा

बलात्कार गरेको कसूरमा १८ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ आदर्शनगरका ६० वर्षीय कल्लु दमाईलाई ०८० असोज २२ गते १८ वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश डल्लुराम

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको आरोपमा सिरानचोक गाँउपालिका–५ का ४१ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय गोरखाले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित १५ वर्षीया बालिकालाई २०७९

रेक्चा खानेपानी समस्या समाधानसम्बन्धी संवाद कार्यक्रम सम्पन्न

 पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—५ स्थित रेक्चाको खानेपानी समस्या समाधानसम्बन्धी संवाद कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको  आयोजना र चौकुने गाउँपालिका, जिल्ला समन्वय समिति सुर्खेतको समन्वयमा संवाद

अपहरण तथा शरीर बन्धक र बलात्कार कसुरमा पाँच वर्ष कैद

१९ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–१० का ३२ वर्षीय प्रमोद कुमार साहलाई जिल्ला अदालतले ०८० असोज २१ गते पाँच वर्ष कैद

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । जिल्ला सदरमुकाम नजिककैको गाउँमा असोज २१ ग्ते घरमा आफन्त नभएको मौकामा राति कोठामा

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका–४ का ३४ वर्षीय रामकिशोर साह तेली विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज २२ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला

अपाङ्गमैत्री भवन नहुँदा सेवा लिन समस्या

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त प्रणालीसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको भएपनि निर्देशिका बमोजिम सरकारी भवन निर्माण नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन समस्या भएको छ । जिल्लाका स्थानीय

घरेलु हिंसा पीडित महिलाद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता

गुराँस गाउँपालिका–५ गोगनपानीकी २५ वर्षीया लक्ष्मी बिश्वकर्मा , छ वर्षीया छोरी मनिषा बिश्वकर्मा र एक वर्षको छोरा सुदर्शनलाई २६ वर्षीय पति महेन्द्र विकले  असोज २० गते राति ८ बजेतिर मरणासन्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका-३ का ५७ वर्षीय देउमान विश्वकर्मालाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेकोे

यौन दुर्व्यवहार घटनाका फरार आरोपित चार वर्षपछि गिरफ्तार

१३ वर्षीया बालिकालाई ०७७ वैशाख २८ गते यौन दुर्व्यवहार गरी फरार भएका आरोपितलाई प्रहरीले चार वर्षपछि गिरफ्तार गरेको छ । यौन दुर्व्यवहार घटनाका फरार आरोपित हिलिहाङ गाउँपालिका-७ का ५२ वर्षीय