INSEC Online

समाचार

बेचबिखन घटनाका आरोपित गिरफ्तार

पाँच जना बालिकाहरूलाई बेचबिखनको लागि भारत लैजान खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालयले भारत, जिल्ला मोतीहारी पूर्वी चम्पारण बिहार थाना ढाका बिक्रमपूरका १८ वर्षीय कबि कुमार पाललाई ०८० असोज २४ गते

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–३ की ४५ वर्षीया रविना विकलाई असोज २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका

माइतीघर मण्डलामा धर्नारत आरती साहका आमा, बुबा र भाइ गिरफ्तार

दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँको माईतीघरमा न्यायको माग गर्दै १ सय २१ दिनदेखि धर्नामा बसेका आरती साहका आमा, बुबा र भाइलाई

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालक असोज  २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज  २५ गते बलात्कार गरेको  भन्दै पीडित पक्षले २६ गते उजुरी

पत्नी हत्या घटनाको आरोपमा पति गिरफ्तार

रुपनी गाउँपालिका–३ हर्दियाकी ३७ वर्षीया शीलावती मुखियाको हत्या आरोपमा उनका पति ३८ वर्षीय हरेराम मुखियालाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार गरेको छ । मोटरसाइकल दुर्घटनामा ०८० भदौ २८ गते

जिल्लामा अस्पतालमा जीवन जल नभएकोमा आयोगको चासो

जिल्ला अस्पतालमा जीवन जल नभएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । व्यवसाय तथा उपभोक्ता अधिकारको विषयमा राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन गर्न आएको आयोगका सदस्य मिहिर ठाकुर

पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका-७ की २८ वर्षीया फुलमाया शेर्पालाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति मिङ्माकाजी शेर्पालाई असोज २५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८० असोज

गाउँपालिका कार्यालयमा अत्यावश्यक बाहेक सबै सेवा बन्द : सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका कार्यालयमा कार्यरत स्थानीय तहका कर्मचारीले ‘पेनडाउन’ गरेपछि असोज २१ गतेदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द हुँदा सेवागा्रही मर्कामा परेका छन । कार्यालयमा असोज २५ गते पसलको सुचिकृत गर्न गएको

घरमा जोखिमपूर्ण सुत्केरी गराउनेको सङ्ख्या जिल्ला अस्पताल भएकै ठाउँमा बढी

घरमा जोखिमपूर्ण सुत्केरी गराउनेको सङ्ख्या जिल्ला अस्पताल भएकै  ठाउँमा बढी भएको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा ४ सय २५ जना घरमा सुत्केरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १४ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल सैनामैना नगरपालिका–९ घरभई तिलोत्तमा नपा–१ ड्राइभरटोल बस्ने ३७ वर्षीय सोमनाथ गौतमलाई असोज २४ गते तिलोत्तमाबाट गिरफतार गरेको छ

बाल यौन दुर्व्यवहारको घटनामा मिलापत्र !

१७ वर्षीया बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा प्रसार गरिएको बाल यौन दुर्व्यवहारको घटनामा मिलापत्र भएको छ । परशुराम नगरपालिकाका वडाध्यक्षका १७ वर्षीय छोराले १७ वर्षीया प्रेमिकालाई नग्न भिडियो बनाउन

मानव बेचबिखन तथा ओसारपसार कसुरमा दुई वर्ष कैदको फैसला

३७ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर यौन शोषण गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले देवदह नपा–६ का २५ वर्षीय सुस्मिता थापा मगरलाई असोज २३ गते दुई वर्ष कैद सजायको फैसला

इन्सेकद्वारा मोरङ कारागारको अनुगमन

मोरङ कारागारको निमार्णाधीन भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले असोज २६ गते अनुगमन गरेको छ । मानव अधिकारकर्मी र अधिवक्ताहरूको टोलीले कारागारको नवनिर्मित भवन,

पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

सम्सी गाउँपालिका–२ पर्सा देवाडका मृतक खुर्सेद अन्सारीका परिवारलाई ०८० असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ । कुटपिट गरी

बलात्कार गरेको कसूरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगपालिका–९ का १५ वर्षीय बालकलाई असोज २५ गते ६ वर्ष  ३ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद

एक वर्षदेखि तलब नपाएपछि करारका कर्मचारीहरु आन्दोलित

एक वर्षदेखि करार कर्मचारीहरूले तलब नपाएको भन्दै अदानचुली गाउँपालिकाको कार्यालयमा आन्दोलन गरेका छन् । गत वर्षको साउन महिनादेखि हालसम्म आफुहरुले तलब नपाएको भन्दै गाउँपालिकाका करार कर्मचारीद्वारा असोज २५ गते प्रमुख

जनप्रतिनिधिले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप

फालेलुङ गाउँपालिका-७ का ३३ वर्षीय पत्रकार भीम बाँस्कोटाले याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया (सुवास) ले कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासङ्घ पाँचथरका केन्द्रीय परिषद सदस्य,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक घर भइ हाल ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्दै आएका २८ वर्षीय दीपक लामालाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका-३, रानीपोखरीकी ३५ वर्षीया रिता राईको चिर्पट प्रहर गरी हत्या प्रयास गरेको आरोपमा ४५ वर्षीय पति विरबहादुर राईलाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार गरेको छ । आरोपित राई

आधा दर्जन गाडी तोडफोड, एक जना आरोपित गिरफ्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले एमाले कार्यकर्ताका ६ ओटा गाडीमा तोडफोड गरेको पीडित पक्षले आरोप लगाएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले विक्रम सुब्बालाई गिरफ्तार गरेको  छ । राष्ट्रिय युवा