बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित
बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका शिक्षिकाहरुले विगत १२ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् ।





