मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि राष्ट्रिय युवा सङ्घका कार्यकर्ताद्वारा मोसो दली दुर्व्यवहार
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ०८० असोज २२ गते नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घका कार्यकर्ताले मोसो दली दुर्व्यवहार गरेका छन् । कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आफैले आयोजना गरेको पत्रकार





