INSEC Online

समाचार

रुकुम पश्चिममा खोज र उद्धार कार्य सम्पन्न, एकद्धार प्रणालीमार्फत राहत वितरण गर्ने तयारी

रुकुम पश्चिममा खोज र उद्धार कार्य सम्पन्न भएकाे छ । भूकम्पको कारण  भएको क्षति अन्तर्गत मानविय खोजी र उद्धारकाे कार्य सम्पन्न भएकाे  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनु

दैलेखमा भूकम्पको बेला भागदौडमा तीन जना घाइते

जाजरकोटको रामीकाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको बेला कात्तिक १७ गते राति भागदौडको क्रममा दैलेख तीन जना व्यक्ति घाइते भएका र मानवीय क्षति केही नभएको  जिल्ला प्रहरी कार्यालयका  इन्स्पेक्टर दिपेन्द्र मगराठीले जानकारी 

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव :इलाका प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी पौडेल

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय सर्केगाडमा दुई महिनादेखि नागरिकता वितरण रोकिएपछि असोज ४ गते इन्सेक अनलाइनमा डेढ महिनादेखि कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन कार्यालय बन्दः सेवाग्राही मर्कामा, शीर्षकको समाचार प्रकाशन

घाइते आमाको बिलौना ‘म मरेपनि छोरीलाई बचाइदेऊ डाक्टर साहेव ’

जाजरकोट बारेकोट गाउँपालिका–१ कि ४२ वर्षीया दुर्गा थापाको शुक्रबार मध्यराति आएको भुकम्पबाट घर भत्किँदा घाइते हुनुभयो । उहाँसँगै घरमा बसेका चार सन्तान मध्ये कान्छी छोरीलाई चोट लागेको छ । दुर्गा

भूकम्प पीडितहरु खुल्ला आकाशमुनि बास

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको भूकम्प पीडितहरु खुल्ला आकाशमुनि रात विताएका छन् । विनासकारी भूकम्पकले मानवीय तथा भौतिक क्षति बेहोरेका नागरिकले समयमा राहत समाग्री नपाउँदा खुल्ला

मानव अधिकार रक्षक सञ्जालद्वारा भूकम्प पीडितको लागि राहत सङ्कलनमा जुट्यो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले कात्तिक १७ गते मध्यरातमा आएको जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पमा परेर घाइते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका- ५ का ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय रामबहादुर कटुवाललाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले

सल्यानमा भूकम्पमा परी तीन जनाको मृत्यु : १ सय २२ घरमा क्षति

जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएकाे भूकम्पमा परी सल्यान जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिका

दुखको घडीमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डकाे आग्रह

भूकम्पमा परी घाइतेलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्नु भएको छ । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोटमा कात्तिक १७ गते आएका प्रधानमन्त्री प्रचण्डले घाइतेको औषधि उपचार नेपाल सरकारले गर्ने

जुम्लामा भूकम्पले सामान्य क्षति, पाँच जना घाइते

जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले जुम्लामा सामान्य क्षति, पाँच जना सामान्य घाइते  भएका छन् । तातोपानी गाउँपालिका

बलात्कार घटनाका आरोपित विरुद्धकाे उजुरी दर्ता

३५ वर्षीया महिलालाई बलात्कार गरेका घटनाका आरोपित मिर्चैया नगरपालिका–५ का ४२ वर्षीय देवकुमार महतो विरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० कात्तिक १६ गते दर्ता गरेको छ । आरोपितले महिलालाई

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्धकाे उजुरी दर्ता

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेकाे घटनाका आरोपित कर्जन्हा नगरपालिका–३ का २१ वर्षीय अशोक दास विरुद्ध पीडित पक्षले दिनएकाे उजुरी ०८० कात्तिक १६ गते इलाका प्रहरी कार्यालय मिर्चैयाले दर्ता गरेकाे छ

रुकुमपश्चिम र जाजरकोटमा भूकम्पबाट बढी जनधनको क्षति भएको भन्दै कर्णाली प्रदेश सरकारद्वारा सहयोगका लागि अनुरोध

कर्णाली प्रदेश सरकारको कात्तिक १८ गते बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि अनुरोध  गर्ने निर्णय गरेको छ ।  प्रदेश सरकारले रुकुमपश्चिम र जाजरकोटमा

रुकुम पश्चिममा भूकम्पमा परी ३८ जनाको मृत्यु,उद्धारकार्य जारी

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको भूकम्पमा परेर रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पर्दा सम्म मृत्यु भएका २८ जनाको परिचान भएको

जाजरकोटमा भूकम्पमा परी ९२ जनाको मृत्यु ,सयौँको सङ्ख्यामा घाइते

बारेकोट गाँउपालिका रामीडाँडा केन्द्र विन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको ६.४ म्याग्नित्युडको  भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका –३ र १ नलगाड नगरपालिका, बारेकोट गाँउपालिका,

यौन दुर्व्यवहार  घटनाका आरोपितहरु विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई सामुहीक यौन दुर्व्यवहार गरेका घटनाका आरोपितहरु मिर्चैया नगरपालिका–४ का ३० वर्षीय विशाल मुखिया, २८ वर्षीय रंजित मुखिया, ३२ वर्षीय सुन्दर मुखिया, २९ वर्षीय मनोज मुखिया र १९

आत्महत्या दुरुत्साहन घटनाका आरोपित शिक्षकलाई कैद

अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ छपकीकी १८ वर्षीया प्रियंका कुमारी मेहतालाई दुरुत्साहन गरी आत्महत्या गर्न वाध्य पारेको भन्दै सोही गाउँपालिका–४ टेङ्गग्रीका ३२ वर्षीय राधेश्याम मण्डललाई कात्तिक १६ गते २२ दिन कैद र

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपितहरूलाई जन्मकैद

खडक नगरपालिका–९ लालपट्टीका ६८ वर्षीय दाउद मियाँलाई हत्या गरेको आरोपमा सोही ठाउँका ३२ वर्षीय नजबुल मियाँ र ५१ वर्षीय मो. वालिस भनिने कालिस मियाँलाई कात्तिक १६ गते जन्मकैद सजायको फैसला

उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत २७ वर्षीय कृष्णप्रसाद ज्ञवालीलाई गाउँपालिकाका उपाध्यक्ष २९ वर्षीय होमप्रकाश चौधरी कुर्मीले कात्तिक १६ गते कार्यकक्षमै कुटपिट गरेका छन् । आरोपितले  कार्यकक्षमा प्रवेश गरी हातपात गर्दै

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : गृहले इलाका प्रशासनमा खटायो अधिकृत

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएपछि भदौ २६ गते इन्सेक अनलाइनमा एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता शीर्षकको समाचार प्रकाशन भएको थियो । लामो