बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बेचबिखनका लागि भारत लैजान खोजेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ इनरूवा नगरपालिका-२ मा बस्दै आएका २० वर्षीय शङ्कर सरदारलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।
१६ वर्षीया बालिकालाई बेचबिखनका लागि भारत लैजान खोजेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ इनरूवा नगरपालिका-२ मा बस्दै आएका २० वर्षीय शङ्कर सरदारलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।
म्याग्दीको बेनी अस्पतालमा जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका लागि आवश्यक पर्ने भ्यान्टीलेटर सहितको आइसीयु सेवा झण्डै तीन वर्ष देखि बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । २०७७ असारमा स्थापना गरिएको
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मानव अधिकारको रक्षाका लागि संविधान र त्यस अन्तर्गत बनेका कानुनहरूको इमान्दार कार्यन्वयन जरुरी रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८०
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कात्तिक २१ गते स्थलगत निरिक्षण गर्नुभएको छ । राष्ट्रपतिले भुकम्प प्रभावित क्षेत्रको अवस्था बुझन आउनुभएको हो । भूकम्प पीडितको दैनिक जनजिविकासँग जोडिएका विषयमा सम्वेदनशील
अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलाई ०८० कात्तिक २१ गते पेट्रोल छर्किएर ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले अमरगडी नरपालिका–५ बागबजार निवासी महाकालि ट्रेडर्सका सञ्चालक तिर्थ भण्डारीलाई कात्तिक २१ गते गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नमोबुद्ध नगरपालिका-५, दारेगौडाका २४ वर्षीय विवेक विश्वकर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० कात्तिक २१ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले बनेपा
जिल्लास्थित स्थानीय तहमा सञ्चालनमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष र कानुनी ज्ञानको अभाव तथा कानुनी सल्लाहकारको व्यवस्थापन नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको न्यायिक समितिका संयोजकहरुले गुनासो गर्नुभएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते आएको भूकम्पको कारण पीडित तथा प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका भूकम्प प्रभावितहरु राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरुले हालसम्म त्रिपालसमेत नपाएको गुनासो
मंगला गाउँपालिका–३ पखेर का दिलबहादुर थापा २०६२ सालमा स्याङजाको जौबारीबाट नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारिनुभएको थियो । तर उहाँ आउने आशा अझै पनि परिवारले मारेका छैनन् । पाँच सन्तान
चन्दननाथ नगरपालिका –१ का गणेशप्रसाद उपाध्यायको परिवार कात्तिक १७ गतेको गएकाे भूकम्पले घर चर्किएपछि विस्थापित भएको छ । घरको चारैतिरको पर्खाल चर्किएको र पहिलो तला नै भत्किएपछि परिवार विस्थापित बनेको हो
अखाद्य खानेकुरा बेचेर उपभोक्ताको स्वास्थ्यमाथि लापरवाही गरेको भन्दै बागलुङको एक खाजाघरलाई कारबाही गरिएको छ । बागलुङ बजारका विभिन्न संघ संस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा समेत खाजाको व्यवस्थापन गर्दै आएको बागलुङ
घोराही उमनपाका सब इञ्जिनियर घोराही उपमनपा–१७ का ४३ वर्षीय भरत केसीलाई कार्यकक्षमै हातपात गरेको आरोपमा प्रहरीले ओसिस कन्ट्रक्सनका सञ्चालक घोराही उमनपा–१४ का ४१ वर्षीय प्रकाश महतरालाई कात्तिक २१ गते गिरफ्तार
चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बाँके जिल्ला खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले कात्तिक
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ज्वालामुखी गाउँपालिका-६ का ३६ वर्षीय सुब्बे भन्ने पृथ्वी रोक्कालाई प्रहरीले ०८० कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ८ गते
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ०८० कात्तिक २० गते १४ वर्षीय बालकलाई ६ वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिबाना र
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा महाभारत गाउँपालिका-७, बेशीटोलका ३४ वर्षीया गणेशलाल जिम्मा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० कात्तिक १९ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले
द्वन्द्वमा बेपत्ता हुनुभएका आफ्नो बुबाको २४ वर्ष बित्दा पनि अवस्था बारे सार्वजनिक नहुँदा बुबाको पीरले आफूहरू चिन्तित भएको भरतपुर महानगरपालिका-१२ स्थित आस्था टोलकी बेपत्ता पारिएका व्यक्तिका परिवार ४१ वर्षीया निशा
टोखा नगरपालिका-३, धनेश्वर बस्दै आउनुभएका ४४ वर्षीय कर्ण बहादुर अधिकारीले प्रहरी कार्यालयमा परेको उजुरीका विषयमा छलफल गर्न जाँदा आफूमाथि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर दिनेश गुरुङले ०८० कात्तिक १६
काठमाण्डौँ स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ मा बस्दै आउनु भएकी ४३ वर्षीया अमिस्ता थापालाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ४९ वर्षीय शैलेन्द्रबहादुर थापालाई कात्तिक २१ गते गिरफ्तार गरेको
अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र उपलब्ध गराएर सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारले स्थानीय सरकारलाई निर्देशन दिएको छ । तर, जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३