INSEC Online

समाचार

हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका–१ का ३५ वर्षीय बाल एकता इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई ०८० कात्तिक १३ गते गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न आरोपितहरूलाई ०८० कत्तिक १४ गते जिल्ला प्रहरी कार्यालयले

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीवारी गाउँपालिका-४ वडावारीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक १३ गते बलात्कार गरेको

बलात्कार कसुर ठहर गर्दै पाँच वर्ष कैदको फैसला

३९ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले अर्घाखाँची जिल्ला सितगंगा नपा–४ का २८ वर्षीय निरज थापा मगरलाई पाँच वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी ‘क’ नै कायम राख्ने गानरीको निर्णय

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को २०२३ को सेप्टेम्बर २५ देखि २९ सम्म जेनेभामा बसेको बैठकले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको ‘क’ श्रेणीलाई कायमै राख्ने निर्णय गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय  बालकलाई कात्तिक १४  गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १३  गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  कात्तिक

पत्नी हत्या घटनाका आरोपमा गिरफ्तार

मायाँदेवी गाउँपालिका –८ बरकुलकी २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २६ वर्षीय बिनयकुमार चमारलाई कात्तिक ८ गते गिरफ्तार गरी कात्तिक १५ गते सार्बजनिक गरेको छ ।

सरकारसँग बालबालिकाका गुनासै गुनासा

सरकारसँग बालबालिकाका गुनासै गुनासा छन । बालबालिकाले कक्षाकोठा अभावदेखि समयमा पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । शिक्षा पत्रकार समूहले गरेको एक अध्ययनमा १० जिल्लाका ५८ स्थानीय तहबाट ३ सय १२

प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक घाइते

कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा ०८० कात्तिक १५ गते प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम घाइते हुनुभएको छ । दाहिने तिघ्रामा गोली लागेर घाइते हुनुभएका करिमको उपचारका

मानव अधिकारका मापदण्ड कार्यान्वयन गर्नु सबैको भूमिका महत्वपूर्ण : मन्त्री जिसी

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मानव अधिकार रक्षाका लागि नेपालले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरु कार्यान्वयन गर्नु नागरिक, सरकार र नागरिक समाज सबैको महत्वपूर्ण भूमिका

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगपालिका–६ का २४ वर्षीय सागर चौधरीलाई ०८० कात्तिक १४ गते २१ दिन कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश

उपभोक्तामा सचेतना कमी हुँदा रङ्गिन झिनियाँबाट क्यान्सरको जोखिम बढ्दै

तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढ्न थालेको छ । नेवार समुदायको प्रख्यात झिनियाँ रोटी आजभोली हरेक नेपालीका लागि उत्तिकै विषेश बन्दै गएको छ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला बागलुङका

कैदीबन्दी र थुनुवाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले कैदीबन्दी र थुनुवाको मानव अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको ०८० कात्तिक १४ गते बसेको बैठकले महिला,

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१५ का २७ वर्षीय सनी चौधरी विरुद्ध पीडित पक्षले ०८० कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ । पीडित महिलालाई

द्वन्द्वपीडितलाई भेट्ने समय नदिएकाले राष्ट्रसङ्घ महासचिव गुटेरेसको नेपाल भ्रमण अधुरो रहेको नागरिक अगुवाहरूको भनाई

नागरिक समाजका अगुवाहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा गाजामा मानवीय युद्धविरामको महत्त्व, द्रुत गतिमा जलवायु सङ्कटका खतराहरू, शाक्यमुनि सिद्धार्थ गौतमको शान्तिको सन्देशलाई उजागर गर्न सफल भए तापनि

गस्तीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा १२ जना गिरफ्तार

गस्तीमा रहेका प्रहरी, अर्खाबाङ्ग प्रहरी चौकीका इन्चार्ज असई ४९ वर्षीय बिष्णुबहादुर गाहा र प्रहरी हबल्दार ३९ वर्षीय प्रकाश मुराउलाई कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई गिरफ्तार गरेको छ । आरोपितहरू

पत्नीको हत्या पछि पतिद्वारा आत्महत्या

स्याङ्जाको चापाकोट नगरपालिका–७ खासा बस्ने ४६ वर्षीया पार्वती  विकलाई ५५ वर्षीय पति देवबहादुर विकले कात्तिक १३ गते बन्चरो प्रहार गरेर हत्या गरेपछि आत्महत्या गरेको स्याङ्जा प्रहरी प्रमुख एसपी सञ्जय राउतले

पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रसङ्घ महासचिव गुटेरेसको आग्रह

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ०८० कात्तिक १४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्दै द्वन्द्वपीडितको पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुङ्ग्याउन नेपाल

सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै द्वन्द्वपीडितको प्रदर्शन

विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको फैसला एवम् अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले गरेका प्रतिबद्धताहरूलाई कार्यन्वयन गर्न माग गर्दै द्वन्द्वपीडित तथा नागरिक समाजका प्रतिनिधिहरूले ०८० कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ३२ वर्षीय रामबहादुर तमाङलाई प्रहरीले ०८० कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आारोपितले कात्तिक ८ गते माइती

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-१ का ३६ वर्षीय पदम भुजेललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई युवतीलाई आरोपितले ०८० असोज २४ गते बलात्कार गरेको